महाकाली नदीमा गाई-गोरु हालियो, मार्ने उद्देश्य कि तस्करी ?
डडेल्धुरा । यहाँको पर्शुराम नगरपालिकामा संरक्षण गरिनु पर्ने गाईगोरुलाई महाकाली नदीमा बगाइएको छ । तस्करी गर्न भारत लैजाने चेष्टा जस्तो देखिए पनि गाईगोरुलाई महाकाली नदीमा धकेलिएको भिडियो फुटेज विरक्तलाग्दो छ । पर्शुराम नगरपालिका सधै यस्तै प्रकारको काण्डहरुका कारण विवादमा परेको छ । गाई गोरु महाकाली नदीमा हाल्न नगरपालिकाले नै पैशा दिएको भनेर बोल्ने मान्छेहरु पनि छन् […]
Continue Reading