टर्कीमा अहिलेसम्म आठ हजारको मृत्यु, चिसो तथा परकम्पले उद्धारमा समस्या
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको विनाशकारी भूकम्पमा परी हालसम्म सात हजार नौ सयको मृत्यु भएको छ। हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमको पर्वाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू संघर्ष गरिरहेका छन्। उद्धार तथा राहतको अनुगमन एवं समन्वय […]
Continue Reading