पढाउन गएका शिक्षिकाहरु विद्यालयमै निदाउँछन् !
ललितपुर । ललितपुरको पुल्चोकमा एक विद्यालय छ –मदन स्मारक । यो विद्यालयमा पढाउन गएका शिक्षिकाहरु दिनभर सुत्छन् । विद्यालयमै निदाउँछन् । विद्यालयमा ६५० विद्यार्थी छन् र २३ शिक्षक छन् । विद्यार्थी उत्तीर्ण हुने प्रवृत्ति हेर्दा विद्यालय गुणस्तरीय शिक्षाका लागि राम्रो छैन । औसत नै छ । सुधारका लागि गर्नु पर्ने अनगिन्ति कामहरु छन् । तर विद्यालय […]
Continue Reading