दाङमा खाना पकाउने ग्याँस पड्किँदा २ जना घाइते

४ फागुन, दाङ। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् । बिहीबार विहान साढे […]

Continue Reading

सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

काठमाडौँ — ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् । हरिकला ८६ वर्षकी थिइन् । अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो । उनको शरीरको ७० […]

Continue Reading

सांसद भण्डारीको अडान – म स्वदेशमै उपचार गर्न चाहन्छु

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ। गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। उनीहरूलाई कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण […]

Continue Reading

सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लग्ने तयारी

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ। गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर […]

Continue Reading

संकलन गरि राखेको काठमा आगलागी हुँदा लाखौंको नोक्सानी !

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित नमुना सामुदायिक वनमा घाटगद्दी (संकलन) गरि राखेको काठमा आगलागी हुँदा ठुलो परिणाममा काठ जलेर नोक्सान भएको छ । नमुना सामुदायिक वनका अध्यक्ष विनोद चौधरीका अनुसार बुधबार दिउँसो सागरनाथ वन परियोजनाबाट फैलिएको आगो घाटगद्दी गरेर राखेको काठको चाङ्गहरुमा फैलिएको हो । उनका अनुसार सागरनाथ वन परियोजनाको टिकको जङ्गल […]

Continue Reading

म्याद गुज्रेका ६ सय ५७ कार्टुन बियर नियन्त्रणमा !

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका ६ सय कार्टुन भन्दा बढी बियर नियन्त्रणमा लिएको छ । बुधबार बजार अनुगमनको क्रममा विभागको टोलीले सिनामंगलबाट २२ लाख ६५ हजार रुपैयाँ बराबरको ६ सय ५७ कार्टुन बियर बरामद गरेको हो ।  विभागका अनुसार बरामल गरिएको बियर काठमाडौं महानगरपालिका–९ सीनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको काठमाडौं–३२ […]

Continue Reading

ड्राइभिङ्ग लाइसेन्समा नयाँ नियम, प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए पुग्ने !

काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र  मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो । यसअघि मन्त्रालयले गत असोज, मङ्सिर र पछिल्लो पटक […]

Continue Reading

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

३ फागुन, पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव […]

Continue Reading

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा !

मलंगवा । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर […]

Continue Reading

महाशिवरात्रिको दिन पशुपतिमा शङ्कराचार्यको विशेष कार्यक्रम

काठमाडौं । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार आगमन हुने भएको छ । उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका […]

Continue Reading