गाँजाबाट बनेका कपडा अव नेपालगन्जमा !
नेपालगन्ज ।मध्य तथा सुदूरपश्चिम क्षैत्रलाई मध्य नजर गर्दै बाँकेको नेपालगन्ज न्युरोड स्थित बागेश्वरी हल अथवा क्यु एफ एक्स प्रांगणमा गाँजाको रेशाबाट बनेका कपडाहरुको जि-मार्ट पसल उद्घाटन भएको छ । आज शिवरात्री अथवा फागुन कृष्ण चतुर्दशी पर्वलाई मध्यनजर गर्दै आज जि-मार्ट पसल उद्घाटन गरेको जि-मार्ट पसलका प्रबन्ध निर्देशक बोबि क्षेत्रिले बताएका छन । पछिल्लो चरण नेपालमा […]
Continue Reading