बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायिको आन्दोलन !

काठमाडौँ । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन थालेका छन् । बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै उनीहरुले अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु थालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने […]

Continue Reading

बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायिको आन्दोलन

काठमाडौँ । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन थालेका छन् । बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै उनीहरुले अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु थालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने […]

Continue Reading

दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिँदै !

महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।   कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ। […]

Continue Reading

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते चालकको मृत्यु !

८ फागुन, काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ । आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका-६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक चापाकोट नगरपालिका-२ धुर्कोटका ३२ वर्षमा नविन सुनार र सहचालक वालिङ नगरपालिका-८ मिर्दिका १४ वर्षका सोविन विक […]

Continue Reading

ओखलढुङ्गा । दलितलाई शिव मन्दिरमा पूजाआजा गर्न रोक लगाउने जातीय विदेभको मुद्दा जिल्ला स्थित स्थानीय सरकार र सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा मिलापत्र गराउने प्रयास गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं – ४ स्थित रुम्जाटारको शिव मन्दिरमा शिवरात्रीको अवसरमा पुजा गर्न दलित समुदायका व्यक्तिलाई शनिबार मन्दिरको रेखदेख गर्दै आएका लक्ष्मण गुरुङ लगायतले अवरोध गरेका थिए […]

Continue Reading

अमेरिका बन्दुक हिंसा : पाँच हजार आठ सयको मृत्यु !

 हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ। आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए […]

Continue Reading

८०० मुद्दा पर्दा पनि कारबाही भएन, मिटरब्याज पीडितहरू फेरि आन्दोलित !

सर्लाही । सर्लाहीका मिटरब्याज पीडित किसान तथा मजदुरहरु फेरि आन्दोलित भएका छन् । मिटरब्याज पीडित किसान तथा मजदुर संघर्ष समिति सर्लाहीले पीडक साहु–महाजनविरुद्ध चरणबद्ध रुपमा आन्दोलन सुरु गरेका हुन् । करिब ४ वर्ष पहिला सर्लाहीबाट संघर्ष समिति गठन गरेर आन्दोलन गरेको र काठमाडौँमा समेत आन्दोलन गर्दा पनि समस्या समाधान नभएको भन्दै पुनः आन्दोलन सुरु गरेका हुन् […]

Continue Reading

भारतीय बाबाहरूलाई  पशुपति क्षेत्र विकास कोषले दिएन इन्टरनेट सुविधा !

पशुपति क्षेत्रमा शिवरात्रि मनाउन आएको केही भारतीय बाबाले इन्टरनेट माग गरेकोप्रति पशुपति क्षेत्र विकास कोषले असहमति जनाएको छ । धार्मिक ध्यान तथा तपस्याका लागि आएका बाबाहरूले इन्टरनेट चलाउन माग गर्नु नाजायज रहेको भन्दै कोष असहमत भएको हो ।  फ्री इन्टरनेट दिँदा सुरक्षा चुनौती र विकृति बढ्ने कोषको धारणा छ । कोषसँग केही बाबाले फ्री इन्टरनेट सेवा पनि हुनुपर्ने […]

Continue Reading

विद्युत आयात निर्यातको क्षमता वृद्धि, अब ८०० मेगावाट पुग्ने !

काठमाडौं । नेपालमा भारतबाट विद्युत आयात तथा निर्यात गर्ने क्षमता वृद्धि भएको छ ।  शनिबार नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटबाट ८०० भएको हो ।  भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  ४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट […]

Continue Reading

चेक बाउन्सलाई बैंकिङ कसुर अपराधमा नराख्न बैंकर्सको माग !

काठमाडौं । वित्तीय संस्थाहरूले चेक बाउन्सको मुद्दालाई बैंकिङ कसुर अपराधमा नराख्न माग गरेका छन् । खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती (चेक बाउन्स) लाई बैकिङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन नेपाल बैंकर्स संघ र नेपाल डेभलपमेन्ट बैंकर्स संघले माग राखेका छन् ।  डेभलपमेण्ट बैंकर्स एसोसिएसनले शुक्रबार बैंकिङ कसुर तथा सजाए ऐन २०६४ मा संशोधनको […]

Continue Reading