संघीय निजामती र प्रहरी ऐनले सरकारको भविष्य निर्धारण हुन्छ : उपेन्द्र यादव

१७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग सरकारको भविष्य निर्धारण हुने बतााएका छन् । जनपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्ने बताए । ‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन […]

Continue Reading

युवक मृत्यु प्रकरण : १२ जना पक्राउ

बैतडी । वनभाेज मनाउन गएका एक युवककाे शंकास्पद मृत्यु भएकाे छ । यहाँकाे दशरथचन्द नगरपालिका– १० खडेनी घर भएका २५ वर्षीय जीवन बुडाल मृत फेला परेकाे र मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक […]

Continue Reading

एमबाप्पे र बेन्जेमालाई पछि पार्दै मेसी बने फिफा वर्ष खेलाडी

काठमाडाैँ । अर्जेन्टिनाका कप्तान एवम् पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । ३५ वर्षीय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्व कपको उपाधि जितेको थियो । मेस्सीले सन् २०२१–२२ […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने !

१५ फागुन, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन । बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर […]

Continue Reading

अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर  अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा […]

Continue Reading

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई जारी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित दुइटा मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाई जारी रहने भएको छ । पाटन उच्च अदालतको आदेश विरुद्ध स्वयं सन्दीपले दायर गरेको विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने मागसहितको मुद्दा र सन्दीपलाई धरौटीमा छाड्न नहुने रायको महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाई आज पनि हुँदैछ । आईतबार न्यायाधीश सपना प्रधान […]

Continue Reading

पल शाह भोलि रिहा हुने ! उच्च अदालतले दियो सफाइ !

४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने अनलाइनखबरलाई जानकारी दिए […]

Continue Reading

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छाैँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन्।  आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन्।  प्रधानमन्त्रीले भने, ‘ जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ […]

Continue Reading

पोर्चुगलमा बस्ने नेपालीको राहदानी समस्या समाधान गर्न प्रक्रिया सुरु

 नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीका लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचना आएसंगै पोर्चुगलमा बस्ने नेपालीको राहदानी समस्या समाधानका लागि प्रक्रिया सुरु भएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले बताए । थापाले भने, “अब पासपोर्ट बनाउने टीम पनि पोर्चुगलमा चाडै आउने मन्त्रालयबाट जानकारी पाइएको छ, राजदुतावासको सूचनामा पनि त्यो कुरा […]

Continue Reading

बाकेका इसरार खानले खेल्दै छन बिस्वकप !

बाकेको कबड्डि इतिहासमा पहिलो पटक बिस्वकपको मैदानमा खेलाडी पुग्न सफल भयका छन।बाके खजुरा गाउपालिकाका इसरार खान जुनियर बिस्वकप कबड्डि 2023 इरान मा सहभागी हुने भयका हुन।आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा बाकेबाट पहिलो पटक राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् । कबड्डीका बाके अध्यक्ष तथा स्वयम्सेवक प्रशिक्षक जनक केसिले राष्ट्रिय टिममा आफ्नो खेलाडिले जबर्जस्त उपस्थिति […]

Continue Reading