राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको […]

Continue Reading

क्रिकेट खेल्न सन्दीप लामिछाने विदेश जान नपाउने !

काठमाडौं । सन्दीप लामिछानेले क्रिकेट खेल्न विदेश जान दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । लामिछानेले बिहीवार खेल खेल्नका लागि विदेश जान पाऊँ भन्दै सर्वोच्चमा अनुमति मागेको थिए तर, शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उनको त्यो अनुमति अस्वीकार गरेको हो । न्यायाधीश खतिवडाको आदेशसँगै सन्दीप आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजमा […]

Continue Reading

सप्तरीमा आगलागीमा चार घर जल्दा २५ लाखको क्षति !

फागुन १२ गते, काठमाडौं ।सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा लाखौंको क्षति भएको छ । बोदे बर्साइन नगरपालिकाका वडा न.१० खडकपुमा बिहीबार अचानक आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ । ४ निबासी पलनु यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उहाँको घरसहित गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर जलेको हो । […]

Continue Reading

डाक्टरको लापरवाहीले बालिकाको मृत्यु !

काठमाडौँ । सामान्य ज्वरो र निमोनियाको लक्षण देखिएकी एक बालिकाको डाक्टरको लापरवाहीका कारण ज्यान गएको छ । बालिका प्रशंसा गौतमका बुवा गौरव दर्पण ले सामाजिक सञ्जालमा मृतक बालिकाको तस्वीर राख्दै डाक्टरले देखाएको व्यवहारको बेलिविस्तार सहित विज्ञप्ती जारी गरेका छन् । बालिकाका बुवा दर्पणका अनुसार कमलपोखरीमा रहेको हिमाल हस्पिटलका डाक्टर जयदेव यादवको लापरवाहीका कारण सामान्य ज्वरो देखिएकी […]

Continue Reading

आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै !

काठमाडाैँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ । लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक […]

Continue Reading

एउटै कक्षाकोठामा फरक-फरक २ कक्षाका विद्यार्थी, पठनपाठनमा समस्या !

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ । एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको […]

Continue Reading

१३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ । छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार […]

Continue Reading

आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान ।

 सरकारले आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । हात्तीपाइले रोग देखिएका १५ जिल्लामा सरकारले औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले […]

Continue Reading

कुखुरा फार्ममा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट !

भक्तपुर । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी […]

Continue Reading

साविक परीक्षा केन्द्र खारेज माग सहित विद्यार्थीहरु आन्दोलनमा !

संवाददाता, नेपालगंज । साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको संयुक्त आन्दोलन अन्र्तगत आज दिँउसो […]

Continue Reading