प्रतिनिधिसभामा मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु ः कमरुद्दिन राई
फाल्गुन ४,जनता समाजबादी पार्टी नेपाल बाँके क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद कमरुद्दिन राई मतदाता भेट्न दैनिकजसो नेपालगन्जका गल्ली–गल्ली पुग्छन् । उनी मतदाता भेट्घाट सँगै जनताको पिरमर्का बुझ्न् । गरिव, असहायको दुखमा मल्हम लगाउँछन् । सुखमा साथ दिएर खुसीयाली बाँड्छन् । उनी नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर हुँदा आर्थिक अभावमा पढ्न नपाएका बालबालिकाको खोजी गरि विद्यालय […]
Continue Reading