निरा हत्या प्रकरण : झापाबाट पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइँदै !
काठमाडौं । नीरा पाण्डे हत्याकाण्डमा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् । गत बैशाख ७ गते कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक नीरा पाण्डे आचार्यको दिउँसै रहस्यमय तरिकाले हत्या भएको थियो । त्यसपछिको निरन्तर अनुसन्धान खोजीपछि शनिबार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाको नाम विनोद विक रहेको […]
Continue Reading