मिटरव्याज पीडित गृहमन्त्रीविरुद्ध उत्रिए !
काठमाडौं । तराईका प्राय जिल्लाहरुमा मिटरब्याजले जनजीवन प्रभावित बनाउँदै लिएको छ । मिटरव्याजीले ऋण दिने र त्यसको ब्याज नै तिर्न नसक्ने गरि साँवा बाँकी राख्दै अन्तिममा सुकुम्बासी नै बनाउने प्रवृति बढेको देखिन्छ । यो क्रम बढ्दै जाँदा पछिल्लो समय मिटरव्याजपीडितहरु संगठित रुपमै आन्दोलनमा छन् । आन्दोलन जारी रहँदा समय समयमा प्रहरी र उनीहरुबीच झडप समेत हुने […]
Continue Reading