श्री एयरलाइन्सको जहाज मा समस्या आएपछी, भैरहवामै गरियो अवतरण !
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान श्री एयरलाइन्सको उडान नम्बर एसएचए ८२२ जहाजले ‘टेक अफ’ लियो । जहाजमा चालकदलका सदस्यसहित ८१ जना सवार थिए । उक्त जहाजले विमानस्थलबाट ९ः४० मा टेक अफ लिएको थियो । त्यससँगै जहाजको ‘ल्यान्डिङ गियर’मा समस्या आयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जहाज टेक अफको […]
Continue Reading