सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण तीव्र बनाउ–अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी […]

Continue Reading

१६ घण्टे उपवास र यसका फाइदा

अव्यवस्थित खानपान र अस्तव्यस्त जीवनशैली नै २१ औँ शताब्दीका दीर्घरोगहरुको जड हो।  हामीहरू हाम्रो मौलिक र रैथाने खान्की र खानपानलाई त्याग्दै पश्चिमा खान्कीलाई प्राथमिकता दिदैँ गइरहेका छौँ‚ जसले गर्दा अहिलेको अवस्थामा विश्वव्यापी रुपमा मोटोपन, मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता अनेक प्रकारका रोगहरू मानिसमा बढ्दै गएको छ। विश्वव्यापी रूपमा हेर्ने हो भने पनि प्रत्येक वर्ष यस्ता रोगहरूको […]

Continue Reading

हुम्लाकी २१ वर्षीया गर्भवतीको फोक्सोमा पानी जमेर मृत्यु

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिका–१ की गर्भवती महिलाको मृत्यु भएको छ। वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ। शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगत नलीमा अड्केर काम नगर्दा सोमबार बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा. टसी […]

Continue Reading

के तपाईलाई थाहा छ, चील र उल्लूले यस देशका राष्ट्रपतिलाई सुरक्षा दिन्छ

रक्षा विभागले रूसको राष्ट्रपति भवन क्रेमलिन र यसका वरपरका प्रमुख सरकारी भवनहरूको सुरक्षा गर्न चील र उल्लूहरूको टोली गठन गरेको छ। क्रेमलिन- विश्वमा एउटा यस्तो देश छ जहाँ चील र उल्लूलाई राष्ट्रपति भवनले अनुगमन गरेको छ । रक्षा विभागले रूसको राष्ट्रपति भवन क्रेमलिन र यसका वरपरका प्रमुख सरकारी भवनहरूको सुरक्षा गर्न चील र उल्लूहरूको टोली […]

Continue Reading

उपकुलपतिमा डा. रामकेबल साह नियुक्त

काठमाडौ- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. रामकेबल साह नियुक्त भएका छन् ।प्रतिष्ठानको रजिष्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ ।प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो । प्रदेश २ का मुख्यमन्त्री लालुबाबु राउतले आईतबार एक कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण […]

Continue Reading

संवैधानिक परिषद्को नियुक्ति सिफारिस पत्र सभामुखले फिर्ता पठाए

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका हुन् । सरकारले ३० पुसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । उक्त बैठकमा परिषद् सदस्य रहेका […]

Continue Reading

घाँटी दुःख्ने, हात झम्झमाउने समस्या

आज भोली हाम्रो घाँटीको पछाडी पट्टी दुःख्ने साथै हात झम्झमाउने समस्या एउटा मुख्य रुपमा देखा पर्छ । राती सुतिरहेको बेला कुनै एउटा कोल्टे हुँदा अचानक सँग दुःखाई हुन्छ र हामी उठेर बस्नु पर्ने हुन्छ । यस्तो मसस्या किन र कसरी हुन्छ यो हामी थापा पाउन सक्दैनौ र गाउँ घरमा मालिस गर्नेहरु कहा गएर उपचार गराउन […]

Continue Reading

राष्ट्रलाई कता लाने भन्ने जीवनमरणको संघर्षको अवधि : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले वैशाखको चुनावका लागि सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आफूनिकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले वैशाखमा चुनाव हुने भन्दै अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिएका हुन् ।  बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवनमरणको संघर्ष भएकाले यस अवधिमा […]

Continue Reading

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफल गर्न बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न पनि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र निर्वाचन आयोगले […]

Continue Reading

झुक्याउन सक्छ मुटुरोगले

डा. मिलन प्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ “विगत ४ वर्षदेखिको अनियन्त्रित रक्तचापले उनको एउटा आँखाको दृष्टि नै गुमेको रहेछ र आँखारोग विशेषज्ञको उपचारमा रहेछन् । आफूलाई कुनै लक्षण नभएकाले गर्दा रक्तचापको औषधि सुरु नगरेको बताउने उनको त्यही गल्तीले गर्दा दृष्टि गुमेकोमा पछुतो गर्दै बिलौना गर्दै्थिए ।“ हाम्रो बानी नै छ, केही समस्या नपरेसम्म चेकजाँच नगराउने । […]

Continue Reading