आज ५९औं राष्ट्रिय नर्सिङ्ग दिवस मनाइयो

“गुणस्तरीय नर्सिङ्ग सेवा हाम्रो शान, श्रम र सेवाको गरौं सम्मान” मूल नाराका साथ ५९औं राष्ट्रिय नर्सिङ्ग दिवस आज मनाइएको छ । नेपाल नर्सिङ्ग संघ, बाँके शाखाको आयोजनामा गरिएको नर्सिङ्ग दिवस कार्यक्रमलाई कोभिड–१९ लाई मध्येनजर राख्दै प्रत्येक वर्ष गर्दै आएको अन्य कार्यक्रमहरुलाई स्थगित गर्दै मनाएको बारे संघ की अध्यक्ष लक्ष्मी ओलीले बताएकी छिन् । भेरी अस्पतालको […]

Continue Reading

आज नौ हजार ८४ जनाले लगाए कोभिड-१९ विरुद्धको खोप

कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अभियानको पहिलो दिन नै स्वास्थ्यकर्मीहरूको उत्साहजनक संलग्नता रहेको उनले बताए । बुधबार खोप प्राप्त गर्नेमा प्रदेश […]

Continue Reading

सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप तीन महिनाभित्र उपलब्ध हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।  बुधबार कोभिड– १९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका हुन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन सुरु गरिएको छ […]

Continue Reading

अबको प्रधानमन्त्री देउवा कि भट्टराई ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि तरंगित र संवेदनशील बन्दै गइरहेको नेपाली राजनीतिमा अहिले आआफ्नै दाउपेच शुरु भएको छ । कसैले नयाँ जनादेशका लागि चुनावको वकालत गर्दै हिडेका छन् भने कसैले प्रतिनिधिसभा पुर्नस्थापनामा नै जोड दिएका छन् । प्रतिनिधिसभा पुर्नस्थापना होस् वा नयाँ चुनाव, त्यसपछि प्रधानमन्त्री को बन्ने हिसाब किताब पनि […]

Continue Reading

नेपालमा खोप अभियान सुरु, भोली नेपालगंज मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने

१४ माघ, नेपालगंज / नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको एक वर्षपछि खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भर्चुअल माध्यमबाट खोप अभियान शुभारम्भ गर्नुभएको छ । उहाँले कोरोना भाइरसविरुद्धको खोप यथाशीघ्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालमा सुरु भएको खोप अभियान कोरोना महामारीविरुद्ध […]

Continue Reading

“डिरिल्स: अर्तुग्रुल” की अभिनेत्री असलिहान खातुन तस्वीरहरुमा भर्खरको देखिन्छन्

“डिरिल्स: अर्तुग्रुल” का पाकिस्तान प्रशंसकहरू हाल टर्किश टिभी श्रृंखलाको तेस्रो सत्र हेरिरहेका छन् । तेस्रो सीजनमा, तिनीहरू असलिहान खातुन सहित धेरै नयाँ वर्णहरूमा परिचय भएको छ। नायकप्रति उनको सम्मान र प्रेमको कारण प्रशंसकहरूले राम्रो स्वभावको असलिहानलाई मनपराउन थालेका छन् । असलिहानलाई गुलसिम अलीले चित्रण गरेकी छन, जसले भर्खरै उनको इन्स्टाग्राममा केहि तस्वीरहरू साझा गरे थिईन […]

Continue Reading

निर्वाचन क्षेत्रमा जाने ६ अर्ब ७ करोड बजेट स्थानीय तहमा पठाइयो

१२ माघ, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआएस)मा अहिलेसम्म ६ अर्ब ७ करोड रुपैयाँ […]

Continue Reading

शान्तिपूर्ण नागरिक मार्चमा प्रहरीको हस्तक्षेप

तेस्रो जनआन्दोलन सुरु भयो:पत्रकार वाग्ले १२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको […]

Continue Reading

यी प्रसिद्ध निर्देशकहरू वरुण नताशाको संगीतमा आलिया-जाह्नवीले प्रदर्शन गर्ने छन्

बलिउड अभिनेता वरुण धवन र नताशा दलाल जनवरी २४ मा विवाह गर्न लागेका छन्। आफ्नो जीवनमा नयाँ इनिङ्ग सुरु गर्नु भन्दा पहिले, शनिबार, जोडीले तिनीहरूको संगीत समारोहहरूमा धेरै रमाईलो पार्नेछ। निर्देशक करण जौहरलाई संगीत समारोहहरू विशेष बनाउन पूर्ण जिम्मेवारी दिइएको छ। एउटा समाचार वेबसाइटबाट प्राप्त जानकारी अनुसार, करण आफैंले वरुण-नताशाको संगीत नाइट आयोजना गर्न लागेका […]

Continue Reading

पारस्परिक सहयोग समाजको ३४ औं साधारण सभा सम्पन्न

नेपालगन्ज : नेपाल – चीन बीच रहेको ऐतिहासिक मैत्री सम्बन्धलाई जनस्तरबाट प्रगाढ, सुमधुर र दरिलो बनाउने उद्देश्यले स्थापना गरिएको नेपाल -चीन पारस्परिक सहयोग समाजको ३४ औं साधारणसभा विविध कार्यक्रम सहित भव्य रुपमा आज नेपालगन्जमा सम्पन्न भएको छ । विभिन्न संस्कृति झल्काउने नाचगान सहित नेपालगन्जको स्थानीय सि-एस-टी- होटल एण्ड पार्टी प्यालेसमा भएको साधारणसभामा प्रमुख अतिथि नेपालगन्ज […]

Continue Reading