बैशाख १७ र २७ दुई चरणमा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सो कुराको जानकारी दिएका हुन् ।  त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र […]

Continue Reading

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए ।  निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् ।  राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको […]

Continue Reading

लागूऔषध प्रयोगकर्तामा गरिएको सर्वेक्षणमा १६९० पुरुष र १५० जना महिला

नेपालगन्ज— नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको नेतृत्वमा सातै वटा प्रदेशमा एकीकृत जैविक तथा व्यवहारिक सर्भिलेन्स सर्वेक्षण २०२० सार्वजनिक भएको छ । सर्वेक्षणमा एचआईभी र यौन रोगको ज्ञान, त्यस सम्बन्धी जोखिम व्यवहारहरु, सुई प्रयोग गर्ने अभ्यास व्यापकता दरको मापन गरिएको थियो । अध्ययनमा १६९० जना सुईद्वारा लागूऔषध प्रयोगकर्ता पुरुषहरु […]

Continue Reading

बच्चाहरुमा देखिने प्राण घातक क्षयरोग

क्षयरोग एक प्रकारको बच्चाहरुमा देखिने प्राण घातक रोग मध्ये एक हो । यो ब्याक्टेरियाको संक्रमणले हुने गर्दछ, जसले फोक्सोलाई असर पार्दछ । त्यसैगरी यसले आन्द्रा, जोर्नी र शरीरको अन्य अंङ्गहरुमा पनि असर पार्न सक्दछ । कुपोषित बच्चाहरुमा क्षयरोग हुने सम्भावना बढी हुन्छ । क्षयरोगका कारणहरु :–क्षयरोग खासगरी संक्रमण भएको व्यक्तिको र्याल तथा श्वास प्रश्वासको माध्यमबाट […]

Continue Reading

पत्रकारहरुलाई आजबाट कोरोनाविरुद्धको खोप लगाउँदै

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोरोना भाइरस (कोभिड–१९ विरुद्ध)को खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो । आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो । […]

Continue Reading

संघीयता र लोकतन्त्रबारे ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासमा वाधा नदिएको बताएका छन्। दरबारमार्गमा आयोजना गरिएको सभामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे चेतावनी दिए। ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् यहाँ। कहिले केपी ओलीले आजको यो सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए’, उनले भने, ‘आज विहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै […]

Continue Reading

राष्ट्रिय अनुसन्धान सहायक सूचक थापाको हत्याआरोपीहरु पक्राऊमा

नेपालगंज उप-महानगरपालिका वडा नं.१८ कालिकामाई मन्दिर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा रहेको हुदा मृतक सो क्षेत्रमा सुचना संकलनको लागी साथी कर्कि भन्ने दिनेश कुमार कुर्मि संग गएको । मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि साथी रहेको । अभियुक्तहरु सवै जना गाँजा खाने साथीहरु रहेको । मिति २०७७/१०/०१ […]

Continue Reading

अधिकारकर्मीहरुद्वारा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्ने माग

अधिकारकर्मीहरुले भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार घटनामा ध्यानाकर्षण भएको बताएका छन् । सोमबार भेरी अस्पताल नेपालगन्जमा ज्ञानेन्द्र शाही सहितको समूहले अस्पतालका चिकित्सक र नर्सिङ्ग स्टाफ माथि दुव्र्यवहार गरेका थिए । सोही घटनालाई लिएर आज नेपालगन्जमा बसेको अधिकारकर्मीहरुको बैठकले उक्त घटनामा केही व्यक्तिहरुले विधि प्रक्रियाको उल्लंघन गरेको ठहर गरेका छन् । अधिकारकर्मीहरुको बैठक पछि जारी विज्ञप्तिमा […]

Continue Reading

अस्पताल विकास समितिद्वारा कार्यवाहीको माग

नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जमा नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथि हातपात र दुर्व्यवहार गरेको लाई कानूनी दायरामा ल्याई कडा कार्यवाही गर्ने माग राख्दै अस्पताल विकास समितिले बिज्ञप्ती जारी गरेको छ । आफुलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही सहित ८/१० जना युवाहरु सोमवार अस्पतालमा प्रवेश गरि डिउटीमा खटिएका चिकित्सक र नर्समाथि हातपात र […]

Continue Reading

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त […]

Continue Reading