८० विद्यालयमा नर्स राख्ने तयारी
सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षालाई महिलामैत्री तथा मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई अझ सार्थक बनाउन प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा माध्यमिक विद्यालयहरूमा नर्स राख्ने तयारी गरेको हो । विद्यालय नर्स भर्नाका लागि सामाजिक विकास मन्त्रालयले ५ फागुनमै सूचना आह्वान गरिसकेको छ । चालू आर्थिक वर्षमा प्रत्येक जिल्लाबाट १० वटाको दरले माध्यमिक विद्यालय छनोट गरी […]
Continue Reading