राष्ट्रपतिले शीर्ष नेताहरुसँग भनिन् : चुनावलाई किन नकारात्मक रुपमा लिने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको ‘भेटघाट’मा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जाने प्रस्ताव गरेका छन् । त्यसको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले त्यसको प्रतिवाद गरेका छन् भने राष्ट्रपतिले समर्थन भाव देखाएकी छन् । बंगलादेश भ्रमणको तयारीमा रहेकी राष्ट्रपति भण्डारीले चियापानका लागि भन्दै प्रमुख दलका शीर्ष नेताहरु र पूर्व […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टीतेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ […]

Continue Reading

बालविवाह न्युनिकरणका लागि संयुक्त कार्ययोजना तर्जुमा गोष्ठि सम्पन्न

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बाल बिवाह न्युनिकरंणका लागि आयोजना गरिएको नागरिक समाजका संस्था र स्थानीय तहको सयुक्त कार्ययोजना तर्जुमा गोष्ठी बर्दियाको गुलरियामा मंगलवार सम्पन्न भएको छ । बाल बिवाह न्यूनिकरण तथा रोकथाम गर्ने उदेश्यले प्लान नेपालको साझेदारी र गुलरिया नगरपालिकाको समन्वयमा सो दुई दिने सयुक्त योजना तर्जुमा गोष्ठीको आयोेजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष […]

Continue Reading

जनताको जीवनरक्षा सबैभन्दा बढी महत्वपूर्ण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका छन् । आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका हुन् ।  जनताको जीवन रक्षा महत्वपूर्ण भएकाले सवारीसाधन र यात्रुहरूको सुरक्षाको प्रत्याभूति हुने […]

Continue Reading

कुसंस्कारको अन्त्य गर्नुपर्छ : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने बताएका छन् । विभिन्न देशका मन्त्री सम्मिलित एक उच्चस्तरीय संवादलाई शुक्रबार राति भर्चुअल सम्बोधन गर्दै मन्त्री त्रिपाठीले छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्यका लागि राष्ट्रिय रणनीति बनाइ सरकार अघि बढिरहेको बताए […]

Continue Reading

माओवादी केन्द्रीय कमिटी बैठक निस्कर्ष विहीन : भोलि फेरि बैठक बस्ने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सकिएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सातै प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया काफ्ले र सुदूरपश्चिमबाट नेपबहादुर […]

Continue Reading

बम विस्फोटमा ७ जना घाइते, विष्फोट स्थलमा गोइत समूहको पर्चा

नेपालगन्ज । सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए । बम विस्फोट भएको […]

Continue Reading

वामदेवले ‘एमाले जोगाउन’ ओली र नेपालसँग वार्ता गर्ने

एमाले नेता तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीलाई संकटबाट जोगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता मावधकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने भएका छन् । एकता राष्ट्रिय अभियानका उपत्यकामा उपलब्ध अभियन्ताहरूको शनिबार बसेको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको अभियानका सचिव बाबुराम थापाले बताए ।  नेताहरू विभाजित हुन थालेपछि ‘एमाले […]

Continue Reading

विभिन्न संघ-संस्थाले संयुक्त रुपमा मनाए अन्तराष्ट्रिय महिला दिवस

नेपालगञ्ज, फागुन २४ । ‘हामी सबैको जिम्मेवारी, मानव बेचविखन विरुद्धको खबरदारी’ र ‘महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरेर बाँके युनेस्को क्लब लगायत विभिन्न संघसंस्थाले बाँके र बर्दियामा १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाएका छन् । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सोमवार नेपालगञ्जमा ‘हामी सबैको […]

Continue Reading

युनेस्को क्लबहरुको क्षमता विस्तारमा राष्ट्रिय आयोग सक्रिय, तालिम प्रदान

नेपालगन्ज, फागुन २३ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले यस क्षेत्रका विभिन्न जिल्लामा रहेका युनेस्को क्लबहरुका लागि नेपालगन्जमा नेतृत्व सम्बन्धि तालिमको आयोजना गरेको छ । बाँके युनेस्को क्लबसंगको समन्वयमा आयोगले बाँके, बर्दिया, प्युठान र रुकुममा रहेका युनेस्को क्लबहरुका पदाधिकारी र कार्यसमिति सदस्यहरुका लागि आइतवार यहाँ लिडरशिप तालिमको आयोजना गरेको थियो । सो तालिमको उदघाटन गर्दै […]

Continue Reading