बाल विवाह न्यूनीकरणमा देखिएका चुनौतीहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम स्याक नेपाल बाँकेको आयोजनामा समापनको तस्वीरहरु

बाल विवाह रोकथाम परियोजना, हामी सबैको एक्यबद्धता : बाल विवाह विरुद्धको साझा प्रतिबद्धता मूल नाराका साथ बाल विवाह न्यूनीकरणमा देखिएका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७७ चैत्र ८ गते नेपालगंज बाँकेमा प्लान इण्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, जिल्ला बाल अधिकार समिति बाँके तथा स्याक नेपाल बाँकेको आयोजनामा एक दिने कार्यक्रम समापनको तस्वीरहरु :–

Continue Reading

बच्चाहरुमा हुने जुका (चुर्ना) संक्रमणको रोकथाम कसरी गर्ने ?

नेपालमा वयस्क मानिसहरुको अपेक्षामा साना बच्चाहरुलाई जुकाको समस्या सामान्यता बढी देखा परेको चिकित्सक विज्ञहरुको भनाई हरेको छ । जुकाको संक्रमण विशेषगरी सरसफाईमा ध्यान पुर्याइएन भने पेटमा जुका हुने बढी सम्भावना गर्दछ । जुकाको संक्रमण सामान्य भए पनि यसबाट शरीरमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्दछ जस्तै जुकाले आन्द्राबाट रगत चुसी खाँदा रक्त अल्पता गराउनुको साथै शारीरिक […]

Continue Reading

देशको मालिक जनताको सेवा गरे चुनाव सजिलै जितिन सकिने : देउवा

ओली सरकार बहुमतमै रहेकाले अर्को सरकार बन्न सक्दैन काठमाण्डौं । कांग्रेस केन्द्रीय तरुण विभागले स्व। गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसमा चितवनको रत्ननगरमा युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली […]

Continue Reading

अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने एमालेमा प्रयास

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको थप अधिकार आफूमा केन्द्रीत गर्ने प्रयास गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बसेको संसदीय दलको बैठकले दल नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी विधान संशोधन गरेको छ । लगतै बसेको ‘केन्द्रीय कमिटी’ बैठकले त्यो विधानलाई अनुमोदन गरेको छ । साथै महाधिवेशनबाट निर्वाचित […]

Continue Reading

प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ‘६८ वर्षीय प्रधानमन्त्री खान घरमा नै सेल्फ आइसोलेसनमा हुनुहुन्छ,’ सुल्तानले ट्वीट मार्फत जानकारी गराउनु भएको छ । खानले २ दिनअघि मात्र कोरोनो भाइरसविरुद्धको भ्याक्सिन लगाएका थिए । जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार पाकिस्तानमा हालसम्म १३ […]

Continue Reading

संकट समाधानमा कांग्रेसको नेतृत्व अनिवार्य : सुजाता कोइराला

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकलाई उचित दिशा दिन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी छन् । लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ । कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसमा बिहीबार बुटवलमा गरिएको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।  कांग्रेस कमजोर हुँदा देश कमजोर भएको जिकिर गर्दै उनले अहिलेको राजनीतिक […]

Continue Reading

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको दोश्रो समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

नेपालगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले आ.ब. ०७७÷०७८ को दोश्रो समिक्षा गोष्ठी कार्यक्रम बिहिबार सम्पन्न गरेको हो ।खा.प्र.तथा गु.नि.का.नेपालगंजका प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डल कार्यक्रमको सभापति, खा.प्र.तथा गु.नि.विभागका महानिर्देशक उपेन्द्र राय प्रमुख अतिथी, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख दिर्घराज उपाध्याय विशिष्ट अतिथी तथा क्रमशः अतिथीहरुमा ब.खा.प्र.तथा गु.नि.विभाग सुमन धिताल, गुणस्तर तथा नापतौल […]

Continue Reading

बालबालिका र महिला हिंसा न्युनिकरणका लागि बढैयामा प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक

समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबले बालबालिका र महिलामाथि हुने हिंसा न्युनिकरणका लागि बर्दियाको बढैयामा बुधबार प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल बिवाह न्यूनीकरण परियोजना अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेल, प्रहरी र न्यायिक समिति, बाल अधिकार समिति संग सामुहिक रुपमा समन्वय बैठकको […]

Continue Reading

बारबर्दियामा सञ्चालित रिजिलियन्स प्लस कार्यक्रमको संयुक्त अनुगमन

समाचारदातानेपालगन्ज । बर्दियाको बारबर्दिया नगरपालिकाका कोभिड १९ प्रभावित विपन्नलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत प्रदान गरेको सहयोगले धेरै राहात मिलेको पाईएको छ ।प्लान नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रम अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ का अति प्रभावित विपन्नलाई वितरण गरिएको सहयोगले उनिहरुको जीवनयापनमा ठुलो सहयोग मिलेको पाईएको हो […]

Continue Reading

रहस्यमय देखियो देउवाको उदासीनता : रामचन्द्र पौडेल

नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनमा पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय भएको बताएका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा नेता पौडेलले भने, ‘यो अनिर्णयको अवस्थामा हाम्रो पार्टी र ढुलमुल अवस्थामा हाम्रो नेतृत्व रहन हुँदैन ।’जनता समाजवादी पार्टीका नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छु भनेर आश्वासन दिएको छ, त्यो कांग्रेसले […]

Continue Reading