मुस्लिम समुदायले सब–ए–बारात पर्व मनाए

नेपालगंज । अरबीको दुई शब्द मिलेर बनेको छ सब–ए–बारात । सब भनेको रात र बारात भनेको निजात (छुटकारा पाउनु) अर्थात गुनाह (पाप) बाट छुटकारा पाउने रातलाई सब–ए–बारात भनिन्छ । इस्लामिक क्यालेण्डर अनुसार ८ महिनाको १४ र १५ तारीखमा मनाइन्छ । १४ तारीखमा मीठो खाना र हलुवा बनाएर फातेहा गराएर गरीब, दुःख, अस्हायलाई खाना खुवाउने गरिन्छ […]

Continue Reading

बच्चाहरुमा टाइफाइड ज्वरो भएमा रोकथाम कसरी गर्ने

डा. रोमा बोरा एशोसिएट प्रोफेसर (बालरोग विभाग) नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंज टाइफाइड ज्वरो ब्याक्टिरिया (किटाणु)बाट हुने एउटा संक्रमक रोग हो । यो रोग वातावरणीय सर–सफाईको कमिले गर्दा हुन्छ । यो रोग संक्रमित दिसा, पिसाबले सर्दछ । यो रोग सर्ने अन्य कारणहरु संक्रमित पानी, झिंगा बसेका खाना खानाले, संक्रमित हात आदि पर्दछन् । यदि […]

Continue Reading

सरकारको समर्थन केहि दिनभित्रै फिर्ता हुन्छ: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । उनले नागरिक अगुवाहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै आफूले प्रतिगामी भनेको  सरकारलाई समर्थन गर्न नसक्ने बताउँदै केहि दिनभित्रै समर्थन फिर्ता लिने बताएका हुन् ।   ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु त्यसलाई धेरै दिन समर्थन गर्न सिक्दन’, उनले भने, ‘नैतिक र […]

Continue Reading

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशी रहनु भएन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो’ नर्भिक […]

Continue Reading

काठमाडौंमा वायु प्रदूषणले गर्दा जन–जीवनमा खतरा बढ्यो, घरबाहिर ननिस्कौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्राले खतराको स्तर पार गरेको छ ।  शुक्रबार दिउँसो २ बजेदेखि एकाएक आकाश धुम्म हुन थालेसँगै भैँसेपाटीमा घातक, भक्तपुर, रत्नपार्कमा रहेका प्रदूषण मापन केन्द्रमा हावाको अवस्था अतिअस्वस्थकर देखाएको छ । अपराह्नमा भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३२८ देखि ४४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा […]

Continue Reading

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरु एकै ठाउँमा

नेपालगन्ज । बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्लान नेपालको आर्थिक सहयोगमा संचालन गरिएको बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुको अध्यक्षतामा बाल अधिकार स्थानीयकरण तथा विद्यमान चुनौती विषयमा जिल्लाका सबै प्रमुख सरोकारवालाको सहभागितामा अन्तक्रिया कार्यक्रम […]

Continue Reading

सरकारद्वारा २०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय

सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।  आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार […]

Continue Reading

भोली माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका विषयमा छलफल गर्ने बताइएको छ । सर्वोच्च अदालतले एकीकृत पार्टी नेकपा अवैधानिक रहेको भन्दै २३ फागुनमा एमाले […]

Continue Reading

भारतमा कोरोना बढ्यो, नेपालमा पनि सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ८ चैत  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ ।  कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेको भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्तीमा मार्फत यस्तो सूचना जारी गरेको हो । मन्त्रालयले संक्रमण बढ्न रोक्नका लागि सभा, जुलुस, र्याली, भेला, जमघट, […]

Continue Reading

अब प्रिपेड कार्ड नेपाली बैंकहरुले नै जारी गर्न सक्ने, सामाजिक सञ्जालमा विज्ञापन गर्न सहज हुने

काठमाडौं । केन्द्रीय बैंकले नेपाली बैंकहरुलाई नै प्रिपेड कार्ड जारी गर्न सक्ने सुविधा दिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले वाणिज्य बैंक तथा विकास बैंकहरुलाई ५ सय रुपैयाँसम्मको विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने जनाएको छ । विदेशी विनिमय विभागका प्रमुख रामु पौडेलका अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी […]

Continue Reading