बन्द क्रिकेट प्रशिक्षणमा २० क्रिकेटर

२२ चैत, काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने त्रिकोणात्मक श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा शरद भेषावकर र बसन्त रेग्मी परेनन् । ३३ वर्षीय भेषावकर नेपाली टोलीका भेट्रान ब्याट्सम्यान हुन् भने ३५ वर्षका रेग्मी लेफ्ट आर्म अर्थोडक्स स्पीनर । पछिल्लो समय राष्ट्रिय टिममा कमै देखिएका दुबैको फिटनेसमा समस्या छ । त्यसमाथि टी–२० बढी शारीरिक […]

Continue Reading

चैत २५ गतेदेखि चिनियाँ खोप लगाउने निर्णय

२२ चैत, काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ । चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने […]

Continue Reading

काँक्रेविहार संरक्षित क्षेत्रमा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो साढे १ बजेदेखि आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार आगलागी हुँदा काँक्रेविहार संरक्षित क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेका […]

Continue Reading

कोरोनाबाट थप एक जनाको मृत्यु, पछिल्ला २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा […]

Continue Reading

यात्रुबाहक बस दुर्घटनामा दुईजनाको मृत्यु

२० चैत, दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको डीएसपी मुकुन्द रिजालले बताए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन् । सो […]

Continue Reading

कोरोनाबाट भारतमा एकै दिन चार सय ५९ को मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा चार सय ५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट चार सय ५९ जनाको मृत्यु हुनु यस वर्ष सुरु भएयताको नै सबैभन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोनाबाट चार सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण […]

Continue Reading

लकडाउनपछि मार्च २०२१ मा सर्वाधिक विदेशी नेपाल भित्रिए

नेपालगंज । वसन्त ऋतुको पर्वतारोहण सिजन जारी छ । यस प्रयोजनका लागि नेपाल आउने पर्यटकको संख्या बढ्दा यसको सकारात्मक प्रभाव समग्र पर्यटक आगमनमा देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार मार्च २०२१ मा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आए । यो संख्या गत एक वर्ष यताकै सबैभन्दा धेरै हो । सरकारले ११ […]

Continue Reading

भारतमा कोरोना संक्रमितको संख्या करिब एक करोड २१ लाख

भारतमा गत २४ घन्टामा ५६ हजार दुई सय ११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड २० लाख ९५ हजार आठ सय ५५ जना पुगेको छ । यस अवधिमा कोरोना भाइरस संक्रमणबाट दुई सय ७१ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ६२ हजार एक सय १४ पुगेको केन्द्रीय स्वास्थ्य […]

Continue Reading

२०७८ साउन देखि वृद्धभत्ता बढ्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए । […]

Continue Reading

जी नेपाल टेलिभिजनले दोस्रो पटक समाजिक सद्भाव होली मनायो

नेपालगंज । आईतवार सुनसान सरह रहेको नेपालगन्ज सोमावार भने रंगीन भएको छ । फागुपूर्णिमाको दोस्रो दिन सोमावार तराईमा होली मनाइएको हो । जी नेपाल टेलिभिजनका प्रवन्ध निर्देशक आशीष गुप्ताको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष , बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यद्घारा उद्घाटन गरिएको थियो । होलीको कार्यक्रममा कन्सर्टको पनि व्यवस्था रहेको थियो […]

Continue Reading