कर्णालीमा १५० संक्रमित थप हुँदा २३९ जना डिस्चार्ज, ४ जनाको मृत्यु

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा गरिएको ३१३ जनाको आरटी पीसीआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको छ । २२६ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप ६१ जनामा पुष्टी भएको हो । यो सँगै पछिल्लो २४ घण्टामा ९३ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट […]

Continue Reading

संसद विघटन लाई लिएर अदालतलाई दबाब दिएको-महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा उनले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाएका हुन् । ‘मैले बुझेको स्वच्छ सुनुवाइ भइरहेको छैन, मिडिया ट्रायल किन भइरहेको छ ?’ उनले प्रश्न गरे । यसअघिको संसद विघटन मुद्दामा पनि […]

Continue Reading

जेठ २२ गते सम्म थपियो लकडाउन

जाजरकोट, जेठ १४ : जाजरकोटमा निषेधाज्ञा (लकडाउन)को अवधी पुनः एक साता थप गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको र अझै नियन्त्रणमा आउन नसकेको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी जेठ २२ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यस अघि बैशाख १८ […]

Continue Reading

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको […]

Continue Reading

सरकारी कर्मचारीको मासिक तलब २ हजार बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना- १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा हाल दिइएको […]

Continue Reading

दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म वृद्धि

जाजरकोट : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।  सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने […]

Continue Reading

अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीसहित ८ को मृत्यु

पोखरा — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा बिहीबार राति ८ जना बिरामीको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सुत्केरी महिलासमेत छिन् । अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालका अनुसार भर्ना भएका कोरोना संक्रमितकोे मृत्यु भएको हो । ‘हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो । हिजो उद्योगबाट असिक्जन आउन आधा घण्टा […]

Continue Reading

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने-गृहमन्त्रालय

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

Continue Reading

असारे विकास काम सुरु, कति खर्च हुन्छ असारमा ?

१३ जेठ, काठमाडौं । राजनीतिक किचलोको मारमा बारम्बार बजेट पर्दा आर्थिक वर्षको समयमै नआउने र खर्च नहुने समस्या समाधान गर्न १५ जेठमा बजेट ल्याउनै पर्ने प्रावधान राखियो । यसको उद्देश्य १ साउनबाट सुरु हुने आर्थिक वर्ष अगाडि नै बजेट पास गर्ने र साउनबाट धमाधम कार्यान्वयनमा जान सकियोस् भन्ने थियो । तर जुन उद्देश्यले संविधानमा यो […]

Continue Reading

काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने

काठमाडौं प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।  काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र […]

Continue Reading