बालीका बलात्कारको आरोपमा ५४ बर्षिय पुरुष पक्राउ

जाजरकोट । १२ बर्षिय बालिका बलात्कारको आरोपमा ५४ बर्षिय एक परुष पक्राउ परेका छन् । जाजरकोटको नलगाड नगरपालिका १२ का ५४ बर्षिय आजे बस्नेतलाई बलात्कार आरोपमा प्रहरी पक्राउ गरेको हो । यही जेठ २६ गते जंगलमा गाई बाख्रा चराउन गएकी १२ बर्षकी बालीकालाई प्रलोवनमा पारेर बलात्कार गरेको आरोप लागेको छ । बालिकालाई ललाई फकाई बलात्कार गरेको […]

Continue Reading

‘छोरी सुरक्षा कार्यक्रम’ प्रभावकारी बन्दै सात हजारभन्दा बढीको बैंक खाता खोलियो

प्रदेश सरकारले हाल सम्म ६९ वटा स्थानीय तहमा छोरी सुरक्षा कार्यक्रम लागू गरिसकेको छ। कर्णालीका १० जिल्लामा रहेका ७९ वटा स्थानीय तहमध्ये ६९ वटा स्थानीय तहमा यो कार्यक्रम लागू भई छोरीको नाममा बैंक खाता खोलिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो कार्यक्रम २०७६ साउन १ देखि सुरु भएको हो । कार्यक्रम लागू भएका ६९ स्थानीय […]

Continue Reading

सर्वपक्षीय बैठक सम्पन्न, संसद विघटनविरुद्ध जनमत बनाउँदै सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वपक्षीय बैठकमा विपक्षी गठबन्धनका नेताहरुले अदालतबाट संविधानको रक्षा हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनमत निर्माणमा सक्रिय सभामुख सापकोटाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए । तर उनी अनुपस्थित रहे । यसअघि उनले बोलाएको पूर्व सभामुखहरुको परामर्श बैठकमा ओली समूहमा रहेका सुवासचन्द्र नेम्वाङ पनि […]

Continue Reading

भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु

भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु भएको छ भने, दिदी बेपत्ता भएकी छन् । भेरी नगरपालिका–१ रावतगाउँको पधेरीबाट मंगलबार दिउसो साढि ११ बजे नदीमा बगेकी बहिको मृत्यु भएको हो भने, दिदी बेपत्ता भएकी हुन् । भेरी नदीले बगाएर रुकुमपश्चिम चौरजहारी नगरपालिका–१२ दुरनेटाका अमर डाँङ्गीकी ११ बर्षिय छोरी गिता डाँङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

ओली ३ जेठ २०७५ फर्कन तयार

२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् । शुक्रबार मात्र […]

Continue Reading

खनाल-नेपाल समूहको बैठक, १० बुँदे प्रस्ताव सार्वजनिक

नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै नेता माधव नेपालले पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको बताए । खनाल– नेपाल समूहले मन्त्रिपरिषद् विस्तार गरेर जनघात गरेको निष्कर्ष पनि […]

Continue Reading

कोभिड १९: महामारीसँग जुझ्न २३ अर्ब भन्दा बढी खर्च

नेपालमा कोरोनाभाइरस महामारीको नियन्त्रण र उपचारका लागि गएको वैशाख महिनासम्ममा २३ अर्ब १६ करोड रुपियाँ खर्च भएको अधिकारीहरूले जनाएका छन्। त्यसमध्ये ९ अर्ब ६ करोड रुपियाँ भन्दा बढी बजेट स्थानीय तहले खर्च गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए। वैशाख मसान्तसम्मको आँकडामा नेपालमा २७ लाख ३३ हजार परीक्षण गरिएकामा ४ लाख ३९ हजार भन्दा […]

Continue Reading

जाजरकोटमा निषेधाज्ञा ३१ गते सम्म लम्वियो

खलंगा २१ जेठ । जाजरकोटमा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप्ने निर्णय गरिएको छ । शुक्रवार जिल्ला कोभिड संकट व्यवस्थापन समितीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा बसेकोे वैठकले जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप्ने निर्णय गरेको हो । सरकारी निकायका प्रमुख तथा सरोकारवाला निकायको शुक्रबार बसेको बैठकपछि जेठ २२ गते राती […]

Continue Reading

तीन उपप्रधानमन्त्री, १२ मन्त्री थपिए, १३ जना विदा भए

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु […]

Continue Reading

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौँ : नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ  ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस […]

Continue Reading