लक्ष्य भेट्न् असारमा प्रतिदिन १२ अर्ब खर्चनुपर्ने

चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिना (साउन-जेठसम्म) नेपालको कुल बजेट खर्च ६२.१७ प्रतिशत मात्र भएको छ । सरकारले चालु आवमा कुल १४ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तर, यो लक्ष्यलाई आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले १२ खर्ब ६६ अर्ब २६ करोड रुपैयाँ खर्च गर्ने […]

Continue Reading

कुन प्रदेशमा कस्तो बजेट

आगामी आर्थिक वर्ष २०७८/७९ मा सात वटा प्रदेशले कुल २ खर्ब ६१ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । मंगलबार सात वटै प्रदेशले आगामी आर्थिक वर्षको वाषिर्क आयव्ययको विवरण प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारहरुले ल्याएको बजेटको कुल आकार चालु आर्थिक वर्षको तुलनामा केही खुम्चिएको छ । प्रदेशहरुले आन्तरिक स्रोत, वित्त हस्तान्तरण […]

Continue Reading

कर्णाली सरकारको बजेट : ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार, कोरोना नियन्त्रण प्राथमिकतामा

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब बढिको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली […]

Continue Reading

५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल

सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ ।सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही […]

Continue Reading

जाजरकोटमा असार ७ सम्म थपियो निषेधाज्ञा, के- के खुल्ला,के-के बन्द (हेर्नुहोस सुचनासहित)

जिल्ला प्रशासन कार्यालयले सोमबार आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिनुभयो । बैठकको निर्णय अनुसार खाद्यान्न, फलफूल, माछामासु, दूध डेरी, […]

Continue Reading

जसपाको दुवै पक्षको कारबाही अमान्य- निर्वाचन आयोग

काठमाडौं ३० जेठ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई गरेको कारबाही अमान्य भएको बताएको छ । साथै पार्टीको पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन […]

Continue Reading

बागमतीमा एमाले एकैठाउँ

काठमाडौं : झण्डै ६ महिनादेखि बागमती प्रदेश संसदीय दलमा समानान्तर अभ्यास गरिरहेको नेकपा एमाले बजेट ल्याउन एकैठाउँ उभिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । जबकी साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा बरिष्ठ नेता माधवकुमार नेपाल […]

Continue Reading

बालीका बलात्कारको आरोपमा ५४ बर्षिय पुरुष पक्राउ

जाजरकोट । १२ बर्षिय बालिका बलात्कारको आरोपमा ५४ बर्षिय एक परुष पक्राउ परेका छन् । जाजरकोटको नलगाड नगरपालिका १२ का ५४ बर्षिय आजे बस्नेतलाई बलात्कार आरोपमा प्रहरी पक्राउ गरेको हो । यही जेठ २६ गते जंगलमा गाई बाख्रा चराउन गएकी १२ बर्षकी बालीकालाई प्रलोवनमा पारेर बलात्कार गरेको आरोप लागेको छ । बालिकालाई ललाई फकाई बलात्कार गरेको […]

Continue Reading

‘छोरी सुरक्षा कार्यक्रम’ प्रभावकारी बन्दै सात हजारभन्दा बढीको बैंक खाता खोलियो

प्रदेश सरकारले हाल सम्म ६९ वटा स्थानीय तहमा छोरी सुरक्षा कार्यक्रम लागू गरिसकेको छ। कर्णालीका १० जिल्लामा रहेका ७९ वटा स्थानीय तहमध्ये ६९ वटा स्थानीय तहमा यो कार्यक्रम लागू भई छोरीको नाममा बैंक खाता खोलिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो कार्यक्रम २०७६ साउन १ देखि सुरु भएको हो । कार्यक्रम लागू भएका ६९ स्थानीय […]

Continue Reading

सर्वपक्षीय बैठक सम्पन्न, संसद विघटनविरुद्ध जनमत बनाउँदै सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वपक्षीय बैठकमा विपक्षी गठबन्धनका नेताहरुले अदालतबाट संविधानको रक्षा हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनमत निर्माणमा सक्रिय सभामुख सापकोटाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए । तर उनी अनुपस्थित रहे । यसअघि उनले बोलाएको पूर्व सभामुखहरुको परामर्श बैठकमा ओली समूहमा रहेका सुवासचन्द्र नेम्वाङ पनि […]

Continue Reading