फेरि बढ्याे इन्धनकाे मूल्य, अब ग्यास प्रति–सिलिन्डर १५ सय ७५ रुपैयाँ
काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल/मट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ […]
Continue Reading