४१ अर्ब ६० करोडको शेयर बजार तीन महीनाम थपियो

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेञ्चमा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर (डिबेन्चर समेत) थपिएको छ ।तीन महीनाको अवधिमा सर्वसाधारणका लागि जारी भएको साधारण शेयर (आईपीओ) मात्रै तीन अर्ब ५६ करोड बराबरको सूचीकृत भएको नेप्सेले जनाएको छ । पहिलो त्रैमासको प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक […]

Continue Reading

सरकारले बेलायत १० हजार नर्स रोजगारीमा पठाउने तयारी गरेको छ।

सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ।  शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए। ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल […]

Continue Reading

माघ १२ मा राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

मंसिर, काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन […]

Continue Reading

फिल्म प्रचारमा दीपकको नयाँ शैली आउँदो दशैंमा ‘छक्का पञ्जा ४’

३ मंसिर, काठमाडौं । चलचित्र बनाएर मात्र हुँदैन, चलाउन पनि जान्नुपर्छ । चलचित्र बनाएर प्रचारप्रसार गर्न नजान्ने हो भने अपेक्षाअनुसार व्यापार हुँदैन । नेपालमा चलचित्रको प्रचारप्रसारणमा सबैभन्दा अगाडि छन्, दीपकराज गिरी । उनी आफ्ना हरेक चलचित्रको प्रचारमा नयाँ-नयाँ शैली अपनाउँछन् । छायांकन नै शुरु नभएको ‘छक्का पञ्जा ४’को उनले ट्रेलर खिचेर हलमा देखाए । ‘सूर्यवंशी’ हेर्न […]

Continue Reading

नेपालको कतारमाथि सानदार क्लिन स्वीप

काठमाडौं : कतारविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखला नेपालले क्लिन स्विप गरेको छ । आज (बिहीबार) भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १ सय ९ रनले पराजित गर्दै नेपालले सानदार क्लिन स्वीप गरेको हो । नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले पराजित गरेको थियो । बुधबार भएको दोस्रो खेलमा नेपालले कतारलाई […]

Continue Reading

बन्दको प्रभाव नेपालगन्जमा यस्तो रयो (फोटो फिचर)

नेपालगन्ज : आज पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको टिमले देशभर नेपाल बन्दको आह्वान गरेको छ। जसको प्रत्यक्ष एवम् आंशिक असर देशका विभिन्न स्थानमा परेको छ। यसैबीच, बाँकेमा पनि बन्दले प्रभाव पारेको छ। नेपालगन्जमा पनि शैक्षिक संस्था एवम् केही व्यापार व्यवसाय ठप्प छन् । तर विरामी बोक्ने एम्बुलेन्स, पानी बोक्ने गाडी , दूध […]

Continue Reading

‘मानव तस्कर रोक्न सबै एक ढिक्का भएर लाग्नु पर्छ’ – एसपी अधिकारी

बाँके कार्तिक २९ गते ।नेपालगन्जको जमुनाह नाकामा मानव बेचविखन तथा ओसारपसार विरुद्ध आज सचेतिकरण कार्यक्रम गरिएको छ । शान्ति पुनर्स्थापना गृह र इप्रका जमुनाहको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई […]

Continue Reading

समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा, सचिवमा ओली

नेपालगन्ज : नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी प्रेस संगठन बाकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् । शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले लोकनाथ शर्माको नेतृत्वमा ९ सदस्यीय समाजबादी प्रेस संगठन बाँकेको गठन गरेको हो । संगठनको उपाध्यक्षमा सुरज मेघनाथ , सचिवमा रामु ओली, सहसचिवमा ज्ञानु […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

१०० बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने

७ कात्तिक, काठमाडौं । पीसीएल नर्सिङ पढाउने संस्थामा १०० बेडको अस्पताल अनिवार्य भएको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षमा बसेको बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य […]

Continue Reading