शैक्षिक प्रमाणपत्र धितो राखेर कति जनाले कर्जा पाए ?

काठमाडौँ । शिक्षित युवालाई उद्यमी बनाई आर्थिक उन्नति गर्ने उद्देश्यले अघि बढाइएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिइने कार्यक्रम निष्प्रभावी जस्तै देखिएको छ। रोजगारीको अभावमा ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बेला तीन वर्षअघि सुरु गरिएको उक्त कार्यक्रम प्रभावकारी हुन नसके पनि त्यसलाई उपयोगी बनाउन अहिलेसम्म सरोकारवालाले पहल गरेको पाइँदैन। उक्त कार्यक्रम सुरु गर्ने […]

Continue Reading

“स्टेशन नेपालगन्ज”को उद्घाटन ज्योति मगरले गरिन

नेपालगन्ज : लोकप्रिय गायिका ज्योति मगरले “स्टेशन” रेस्टुरेन्टको नेपालगन्ज फ्रेन्चाइज “स्टेशन नेपालगन्ज”को उद्घाटन गरेकी छिन् । पोखरा र बुटवलमा आफ्नो फ्रेन्चाइज विस्तार गरिसकेको “स्टेसन” टिमले बिहीबार गायिका ज्योति मगरद्वारा नेपालगन्ज बागेश्वरी हल रोड नजिक “नेपालगन्ज स्टेशन”को उद्घाटन गराएको हो। उद्घाटन पश्चात् गायिका ज्योति मगरले संचालक टिमलाई शुभकामना दिँदै आफुले यसरी काठमाडौं बाहिर रेष्टुरेन्टको उद्घाटन गरेको […]

Continue Reading

निन्जा इन्फोसिस नेपालगन्ज कुमारी बैंक न्यूबिज स्टार्टअप अवार्ड बाट सम्मानित

नेपालगन्ज :कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डसमा ७ ओटा प्रदेशका स्टार्टअपहरु सम्मानित भएका छन् । देशका प्रत्येक प्रदेशबाट एकएक ओटा गरी सात ओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मानगरिएको छ । न्यू बिजनेश एजले आयोजना गरेको कुमारी बैंक न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड समारोहमा लुम्बिनी प्रदेशबाट नेपालगन्जको निन्जा इन्फोसिस सम्मानित भएको छ । बिहीवार काठमाडौंमा […]

Continue Reading

‘आउने चुनावमा एमाले नाेकिया माेवाइल हुन्छ’ मेटमणी चौधरी

नेपालगन्ज : नेकपा एकीकृत समाजबादीका नेता मेटमणी चौधरीले अब आउने चुनावमा एमाले नाेकिया माेवाइल हुने बताएका छन् । बुधबार नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाँकेको भेलालाई सम्बोधन गर्दै एकीकृत समाजबादी लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्ष समेत रहेका मेटमढि चाैधरिले अब आउने चुनावमा एमाले नाेकिया माेवाइल हुन्छ र एमालेको महाधिवेशन र स्थानीय चुनावमा एमालेमा पहिराे जाने […]

Continue Reading

बुद्ध एयरको जहाज नेपालगन्जमा स्यालसँग ठोक्कियो

बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो । अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ । स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् […]

Continue Reading

जेठाजुको मृत्यु भयो बुहारीको कुटाइबाट

गोरखा । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उहाँ गम्भीर घाइते भएका थिए । शनिबार दिउँसो कुटपिटबाट घाइते हुनुभएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ […]

Continue Reading

भूपेन्द्र बडुवाल हत्याका आरोपी युवक धरानबाट पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा-१ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन्। शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो। आइतबार बेलुका शाही धरान विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। शाहीलाई कैलालीतर्फ […]

Continue Reading

निन्जा इन्फोसि बन्यो ‘नेपालगन्ज स्पिच कम्पिटिसन’ को टाइटल स्पोन्सरमा

नेपालगन्ज : नागरिक समाजको आयोजनामा हुन गईरहेको “नेपालगन्ज स्पिच कम्पिटिसन “को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ। आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको “नेपालगन्ज स्पिच कम्पिटिसन २०७८”मा टाइटल स्पोन्सर रहने नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक रामु ओलीले जानकारी दिए। सोमबार निन्जा इन्फोसका प्रबन्ध […]

Continue Reading

पौडी खेल्ने क्रममा कुपिण्डे तालमा डुवेर एक बालकको मृत्यु

मंसिर ३, सल्यान । सल्यानको  पर्यटकिय स्थल कुपिण्डे तालमा डुवेर एक बालकको मृत्यु भएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका  ८ मा रहेको तालमा डुबेर एक बालकको मृत्यु भएको हो ।  शुक्रवार कुपिण्डे तालमा लागेको मेला हेर्न गएका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुने बनगाड कुपिण्डे नगरपालिका ८ आगरनेटाका ८ […]

Continue Reading

कोहलपुरमा बन्ने भो महिला क्रिकेट एकेडेमी

बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा अब क्रिकेट एकेडेमी बन्ने भएको छ ।नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको उद्घाटन गर्न आइपुगेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले (अथक) कोहलपुर क्रिकेट मैदानमा एकेडेमी शिलान्यास गर्ने भएका हुन् । त्यसबीच मन्त्री गहतराजको नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुकासाथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको […]

Continue Reading