ओली भन्छ्न् , प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन

२१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए । तर […]

Continue Reading

वार्षिक ७५ लाखसम्म बेलायतले लैजाने नेपाली नर्सको तलब !

२१ मंसिर, काठमाडौं । सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ ।  बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै […]

Continue Reading

जीप दुर्घटना हुँदा बैतडीमा चार जनाको मृत्यु

२० मंसिर, धनगढी। बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार सुर्नया गाउँपालिका-१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका-१ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो । गम्भीर […]

Continue Reading

टिपरको ठक्करबाट प्युठानमा दुईजनाको मृत्यु, ४ जना घाइते

प्युठान, २० मंसिर । प्युठानमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अटो रिक्सालाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । लु १ ह ५७०७ नम्बरको अटो रिक्सालाई टिपरले ठक्कर दिँदा प्युठान नगरपालिकाका स्थानियहरु अमृत थापा र सुशान्त थापाको ज्यान गएको प्रहरीले जनाएको छ […]

Continue Reading

२१ जना संलग्न भूपेन्द्र बडुवालको हत्यामा , अझै ९ जना खोज्दैछ प्रहरी

२० मंसिर, धनगढी । २३ कात्तिकमा कैलालीको टीकापुरमा भएको लम्कीका भूपेन्द्र बडुवालको हत्या घटनामा २१ जना संलग्न रहेको प्रहरीले निश्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको लम्की, चिसापानी, टीकापुर र छिमेकी जिल्ला बर्दियाका समेत गरी २१ जनामाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको जनाएको छ । तर प्रहरीले हालसम्म मुख्य अभियुक्त […]

Continue Reading

कृष्णबहादुर महरा भन्छन् `आगामी चुनावमा माओवादी पहिलो दल बन्छ`

रसुवा । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताउनुभएको छ । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उहाँले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताउनुभएको हो । अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उहाँले […]

Continue Reading

फेरि एक पटक सभापति उठ्छु: देउवा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अब एकपटक फेरि आफू पार्टी सभापति पदमा उठ्ने बताएका छन्। आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने तर्क उनले प्रस्तुत गरेका थिए। आज बिहान बालुवाटारमा आफूनिकट पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताए। ‘एक पटक फेरि सभापतिका […]

Continue Reading

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

२० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते […]

Continue Reading

कमल थापाको कुर्सी सुरक्षित,राप्रपा कार्यालयमा लिङ्देन बसे छुट्टै कुर्सीमा

० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् । राप्रपाका दुई कार्यालय छन् । तत्कालीन अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमती बिहारको कार्यालयमा थियो […]

Continue Reading

प्रेस सेन्टरको चाैथाे राष्ट्रिय महाधिवेशन १८४ जना केन्द्रीय समिति निर्वाचित

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह, दललाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण, मिडियासम्बन्धी पुराना कानुन खारेज गरी नयाँ कानुन बनाउन माग, साना लगानीका मिडियाको संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने […]

Continue Reading