चार वर्ष जेल सजाय, म्यानमारकी नेतृ सुकीलाई

२० मंसिर, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । ७६ वर्षीया सुकीमाथि भ्रष्टाचारलगायतका आरोपमा मुद्दा चल्दै आएको छ । आज भने उनीविरुद्ध सेनाविरुद्ध भड्काउ गतिविधि गरेको र […]

Continue Reading

थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना निको

पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना […]

Continue Reading

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१९ मंसिर, काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । वृद्धिपछि आइतबार प्रतितोला छापावाल सुनको खरिद बिक्री मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० थियो । आइतबार तेजाबी सुनको प्रतितोला कारोबार मूल्य ९१ हजार ५०० कायम भएको छ । आइतबार […]

Continue Reading

माघ २ र ३ गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षा हुने

१९ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) परीक्षा दिन पाउने भएका हुन् । बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड […]

Continue Reading

युक्रेनमाथि रूसले सैन्य आक्रमणको तयारी गरिरहेको छ

अमेरिकी गुप्तचर संस्थाहरूले सन् २०२२ को सुरुवातमा रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले यस कारबाहीमा रूसले करिब १ लाख ७५ हजार सैनिक सहभागी हुने बताएको छ । युक्रेनी सीमामा तैनाथ भएका रूसी सैनिक । फाइल तस्बिर : रोयटर्स बाइडेन प्रशासनका एक उच्च सैनिक अधिकारीले समाचार स‌ंस्था एपीसँग गरेको कुराकानीमा रूसी सेना […]

Continue Reading

स्मार्ट लाइसेन्स आजदेखि चितवनमा नवीकरण कार्य सुरु

१८ मंसिर, चितवन । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । […]

Continue Reading

ट्याक्टरलाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु

१८ मंसिर, कुस्मा । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा मध्यपहाडी […]

Continue Reading

जन्ती बोकेको ट्रयाक्टर कञ्चनपुरमा दुघर्टना हुँदा १४ जना घाइते

१७ मंसिर, धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार […]

Continue Reading

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुन ७७ वटै जिल्लाका पत्रकारहरु चितवन पुग्ने क्रम सुरु भएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने केन्द्रीय सदस्य सेराज खानले जानकारी दिनु भयो । सेन्टरका केन्द्रीय खानका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट […]

Continue Reading

छोराको विवाह हेलिकोप्टर चार्टर्ड

१७ मङ्सिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् । सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी […]

Continue Reading