नेता होइन, कुन चोर आए भन्छन्छन, गाउँमा कार्यक्रम हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आम जनताको नजरमा नेताहरूले विश्वास गुमाएको अवस्था आएको बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन्। अहिले गाउँ-गाउँमा कार्यक्रम हुँदा कुन नेता आउने भन्दा पनि कुन चाहिँ चोर आएछ भन्ने अवस्था आएको उनले बताए। ‘अहिले नेताहरूले पूर्ण रूपमा जनताको विश्वास गुमाएका छन्। […]
Continue Reading