राष्ट्र बैंक द्धारा चालु पुँजी कर्जामा कडाइ गर्दै

१८ पुस, काठमाडौं । चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न नेपाल राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने भएको छ । राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारेर सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदि्रक नीतिमा नै शेयर बजार लगायत […]

Continue Reading

नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो

काठमाडौं: आज नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । अघिल्लो कारोबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । गत शुक्रबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ […]

Continue Reading

मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

१८ पुस, जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सबार मोटरसाइकल दुर्घटना भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल्ल लडेर दुर्घटना […]

Continue Reading

सामाजवादी प्रेस संगठन सल्यानको अध्यक्षमा पुन

सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा बुद्धि पुन सर्वसम्मत चयन हुनुभएको छ । पार्टी अध्यक्ष नेपाल र उपमहासचिव ज्वालाको बिशेष उपस्थितीमा शुक्रवार पुनको अध्यक्षतामा २ सदस्य पछि थपगर्ने गरी १५ सदस्यीय जिल्ला कार्यसमिती घोषणा गरिएको हो । जसको उपाध्यक्षमा बामदेव केसी र मेघा रेउले, सचिवमा खेमराज सुनार, सहसचिवमा गोबिन्द आचार्य र करेस्मा […]

Continue Reading

शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले दिए सुझाव

काठमाडाैं । बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले सुझाव दिएका छन् । ‘शिक्षामा लगानी र प्रगतिशील कर’ विषयमा ‘ट्याक्स एड एलाइन्स’ को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आज आयोजना गरेको छलफल कार्यक्रममा नेपाल अल्पविकसित मुलुकबाट विकसितमा स्तरोन्नति हुन लागेकाले वैदेशिक सहयोग घट्ने हुँदा राष्ट्रिय बजेट व्यवस्थापबाट शिक्षामा लगानी बढाउन […]

Continue Reading

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने

काठमाडौं । सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एकपटक अधिकतम थैली अंक राखेर लिखत पास भएपछि अर्कोपटक किनबेच गर्दा त्योभन्दा कम मूल्यमा किनबेच गर्न पनि नपाउने व्यवस्था छ । यसरी एकपटक […]

Continue Reading

करिब ४ सय शिक्षकले दिय राजीनामा

काठमाडौं । सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै स्थानीय तहमा पत्र […]

Continue Reading

आजबाट सिनेमाघरमा चलचित्र “चुरीफुरी”

फ्राइडे रिलिज अन्तर्गत आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित हाँस्यप्रधान नेपाली चलचित्र ‘चुरीफुरी’ प्रदर्शन हुँदैछ । निर्देशक आचार्यका अनुसार आजबाट मुलुकभरका प्रमुख सिनेमाघरमा चुरीफुरी लाग्नेछ। अधिकांश हाँस्य कलाकार रहेको चुरीफुरीमा रविन्द्र झा, सुबोध गौतम, राजिब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र […]

Continue Reading

दाङमा प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

९ पुस, दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् । घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले […]

Continue Reading

आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटे, सात वटा टाँका लगा लगाइयो

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए। परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए। विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो।  त्यही बेला विवाद हुँदा […]

Continue Reading