आजबाट सिनेमाघरमा चलचित्र “चुरीफुरी”
फ्राइडे रिलिज अन्तर्गत आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित हाँस्यप्रधान नेपाली चलचित्र ‘चुरीफुरी’ प्रदर्शन हुँदैछ । निर्देशक आचार्यका अनुसार आजबाट मुलुकभरका प्रमुख सिनेमाघरमा चुरीफुरी लाग्नेछ। अधिकांश हाँस्य कलाकार रहेको चुरीफुरीमा रविन्द्र झा, सुबोध गौतम, राजिब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र […]
Continue Reading