आज मात्र १४ सय ४६ जना कोरोना भाइरस संक्रमित, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाडौं । मुलकभर आज १४ सय ४६ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ४२९ जनामा कोरोना भाइरस परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट गरिएकोमा १३५७ मा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो । हिजो करिब १२ हजारमा […]
Continue Reading