नेपालगन्जको जमुनाह नाकामा सुरक्षा प्रमुखहरु द्धारा अनुगमन

जावेद अन्सारीबाँके पुस २७ गते । नेपालगन्जको जमुनाह नाकाको आज जिल्लाको सुरक्षा प्रमुखसहितको टोलीले अनुगमन गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्ला प्रहरीका एसपी श्याम कृष्ण अधिकारी, सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेल, कोरोना फोकल पर्सन तेज वली, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सरी, […]

Continue Reading

प्रहरीले १८३ किलो गाँजासहित एक जना चालक पक्राउ गरेको छ ।

काठमाडौं । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना चालकलाई पक्राउ गरेको छ । १८३ किलो गाँजासहित जिल्ला मकवानपुर थाहा नगरपालिका–२ का ३० वर्षीय चालक रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको विशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको सयुक्त टोटीले जिल्ला मकवानपुर भिमफेदी गाउपालिका–२ भैंसेस्थित प्रहरी […]

Continue Reading

अब स्मार्ट लकडाउन गाउँ र टोलमा पनि हुन सक्ने !

काठमाडौँ । सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी […]

Continue Reading

आजदेखि उपत्यकाका सबै स्थानमा बालबालिकालाई कोरोना खोप दिँदै

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिँदै छ । १२ देखि १८ वर्षभन्दा मुनिको उमेरका बालबालिका तथा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै आज (मंगलबार) देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा उक्त खोप लगाउने जानकारी दिएको हो । यद्यपि तीनै जिल्लाका स्थानीय तह तथा […]

Continue Reading

झारफुक गर्ने क्रममा बालिकाको मृत्यु, १ जना पक्राउ

काठमाडौं,  झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।     भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान वेहोस भएकोले उपचारका लागि मनमोहन […]

Continue Reading

कक्षा ९ मा अध्ययनरत छात्रालाई शिक्षक गुप्ताले गरे जबर्जस्ती करणी प्रयास

रामेछाप — छात्रालाई निवासमा लगेर जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा रामेछापको शारदा मावि गेलुका शिक्षक दिनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ आइतबार बिहान दुध पुर्‍याएर शिक्षकको निवास नजिकैबाट घर फर्कँदै गरेकी कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई शिक्षक गुप्ताले परीक्षाको नतिजा हेर्न आफ्नो कोठामा आउन आग्रह गरेका थिए । तर छात्राले गुप्ताको कुरा नमानी घर […]

Continue Reading

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक विमल खड्काले बताउनु भएको छ । कोरोना परीक्षणका लागि सोमबार बिहान स्वाब दिइएको थियो । जसमा रिपोर्ट पोजेटिभ आएको हो । रुघा र सामान्य खोकी लागेपछि स्वाब दिइएको बताइएको छ । हाल उहाँको […]

Continue Reading

पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सदैन : मन्त्री आले

काठमाडौँ, २६ पुस। संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्ने बताएका छन् । आज (सोमबार) पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन् ।पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण […]

Continue Reading

विद्यालय बन्द, पुस २७ गतेदेखि माघ १५ गतेसम्म (विज्ञप्तिसहित)

काठमाडौँ, २६ पुस। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज( सोमबार) बसेको बैठकले उक्त निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी […]

Continue Reading

बैंकिङ प्रणालीमा तरलता समस्या समाधान माघ देखि हुन्छ, अर्थमन्त्री शर्मा

काठमाडौँ ।  माघदेखि बैंकिङ प्रणालीमा तरलता समस्या समाधान हुँदै जाने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उनले अहिले देखिएको तरलता समस्या आउँदो माघ महिनाभरिमा सामाधान हुने बताएका हुन् । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले तरलता समस्या रहेको स्वीकारे । अब क्रमशः उक्त सामाधान हुँदै जान थालेको उनको भनाइ […]

Continue Reading