कोभिड संक्रमणको उच्च प्रकोप, भरतपुर अस्पतालले भन्यो सामान्य प्रकृतिका विरामी नआउनू’

चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् । अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण […]

Continue Reading

नेकपा एमाले जिल्ला कमिटी सचिवमा टेक बहादुर बुढा विजयी ।

निर्मल कुमार बुढा नेपालगन्ज ।नेकपा एमाले दशौँ जिल्ला अधिबेशन कालीकोट जिल्ला कमिटी सचिवमा निर्वाचित हुनुभएको छ । साथै कालीकोट नेकपा एमाले जिल्ला कमिटी सचिवमा टेक बहादुर वुढालाई  हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना । लामो समयदेखी व्यवसाय र राजनिती क्षेत्रमा कालीकोट क्षेत्रको लगी सेवा तथा पार्टीको कार्य गर्दै आउनुभएका क। टेक बहादुर बुढा पछिल्लो समयमा […]

Continue Reading

फाउन्डेसनले, क्षतिग्रस्त लुम्बिनी गार्मेन्टकी संचालिका खातुनलाई रु.पचास हजार रुपियााँ आर्थिक सहयोग गरेको छ ।

नेपालगञ्ज, पुस ३० ।  पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले  आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।फाउन्डेसनकी अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनलाई थप सक्रिय बनाउनको लागी  कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई सदस्यका रुपमा मनोनीत  गर्नु भएको छ ।साथै पुर्णतारा फाउन्डेसन नेपालले केही […]

Continue Reading

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १०८११ पुग्यो, २६०७ नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार ८७ जना नयाँ संक्रमितमध्ये २ हजार ६०७ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३ जना, भक्तपुरमा ३ सय १७ जना र […]

Continue Reading

शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले शुक्रबार सोसल मिडिया फेसबूकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि निर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको पनि पोखरेलले जानकारी गराएका छन् । उनले भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको […]

Continue Reading

पुष्पा’ले अमेरिका, भारत र नेपालका सिनेमा हलमा बनाउँदैछ कमाइमा नयाँ रेकर्ड,

यति बेला अमेरिका, भारत र नेपालका सिनेमा हलमा एउटै फिल्मको चर्चा छ- पुष्पाः द राइज। रिलिज भएको एक महिना हुन लाग्दा पनि हलहरूमा यसले दर्शक तान्न छाडेको छैन।  ‘बाहुबली’ पछि सबभन्दा धेरै चर्चा पाउने दक्षिण भारतीय फिल्म यही हो।  अल्लु अर्जुनको मुख्य भूमिका रहेको यो फिल्मले भारतमा अक्षय कुमारको ‘सूर्यवंशी’ र हलिउड फिल्म ‘स्पाइडर-म्यानः नो वे होम’ […]

Continue Reading

तीन खर्ब ८८ अर्ब रेमिट्यान्स, पाँच महिनामा भित्रियो

काठमाडौं । प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ । सो अवधिमा कूल रु तीन खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह […]

Continue Reading

कोभिडविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने

ब्रसेल्स । कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । “हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले भनेको छ । उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध […]

Continue Reading

आज आठ व्यक्ति मृत फेला परे, प्रहरी प्रधान कार्यालय

काठमाडौं । काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत भेटिएका हुन् । गिरी […]

Continue Reading

लागू औषध ब्राउन सुगरसहित नेपालगन्जको जमुनाह नाकाबाट २ जना पक्राउ

गएराती दुई जना प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहितनेपालगन्जको जमुनाह नाकाबाट पक्राउ परेका छ्न । घोराही उपमहानगरपालिका-१३ दाङका ३६ बर्षका अरुण रोकामगर र तिलोतमा नगरपालिका-७ रुपन्देहीका २२ बर्षका सिद्धार्थ पाण्डेलाई पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर बिष्टले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज बिष्ट र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा […]

Continue Reading