८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौं | नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।  ‘राष्ट्रिय जनस्वास्थ्य […]

Continue Reading

एक जना पुरुषको कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

धनगढी : कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य […]

Continue Reading

जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन […]

Continue Reading

गुडिरहेको जिपमाथि ढुंगा खस्यो, तीनको मृत्यु ३ घाइते

ओखलढुंगामा गुडिरहेको यात्रुबाहक जिपमा माथिबाट ढुंगा खस्दा तीन जनाले ज्यान गुमाएका छन्।  ओखलढुंगाको सिद्धिचरण नगरपालिका नारायणथानमा आइतबार करिब ९ बजेतिर बाटो खन्दा माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ। मानेभन्जाङ गाउँपालिका-१ मोलिकाबाट ओखलढुंगा सदरमुकाम आइरहेको उक्त जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठले […]

Continue Reading

अध्यक्ष के पी ओली र पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।  केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ। हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले […]

Continue Reading

अभिनेत्री स्वस्तिमा खड्काको दक्षिण भारतीय फिल्ममा आइटम गीत सार्वजनिक

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक भएको छ। मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ। तीन मिनेट ५३ सेकेन्डको गीत ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।  सुनिधि चौहानको स्वरमा रहेको ‘रंग-बिरंगी’ बोलको गीतमा […]

Continue Reading

एसईईको परीक्षा बैशाखमा हुने !

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन […]

Continue Reading

देशैभर थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा  पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो […]

Continue Reading

बाँकेमा चलचित्रको शैलीमा अपहरण र बलात्कार !

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा चलचित्रकै शैलीमा अपहरण गरेर बलात्कार गर्नेमध्ये दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाके प्रहरीका अनुसार आफ्ना सहयोगी केटा साथीसँग खजुराको सी गाउँस्थित किरणखोला पुलमा फोटो खिचाइरहेको अवस्थामा केटा साथीलाई कुट पिट गरेर भगाएर अपहरण गरी बलात्कार गर्ने पाँच जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको […]

Continue Reading

एकैदिन ३ मानिस मृत फेला !

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]

Continue Reading