उत्तर कोरियाले फेरि हान्याे २ मिसाइल

एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ । क्रुज […]

Continue Reading

फेरि हान्याे २ मिसाइल

एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ । क्रुज […]

Continue Reading

खजुरामा ११ वर्षीय बालकलाई चक्कु प्रहार

बाँके माघ ११ गते ।बाँकेको खजुरामा ११ वर्षीय बालकलाई चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा ११ वर्षीय बालक ध्रुव काँदुलाई चक्कु प्रहार भएको हो । कानको तल चक्कु प्रहार गरिएका बालक बेहोस रहेका छन् । गएराती ८ बजेतिर बुवा भएको ठाउँमा पुगेर घर फर्किने क्रममा बालकलाई चक्कु प्रहार भएको थियो […]

Continue Reading

चौलिकाबाट लागुृ औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

बाँके माघ १० गते ।बाँके प्रहरीले लागुृ औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगन्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरी र लागु औषध व्यूरोको […]

Continue Reading

कोहलपुर नगरपालिकामा आजदेखि निःशूल्क कोरोना चेकजाँच गर्न शुरु

नेपालगन्ज : कोरोनाको संक्रमण दर बढेसँगै बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि निःशूल्क एन्टिजेन विधिमार्फत कोरोनाको चेकजाँच गर्न शुरु गरिएको छ । आज पहिलो दिन ४० जनाको एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना देखिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । नगरिपालिकाले हप्ताको २ दिन सोमबार र विहिबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह […]

Continue Reading

भारतीय सीमावर्ति क्षेत्रबाट, भागेका कैदी पक्राउ

१० माघ, दाङ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको […]

Continue Reading

जोर-बिजोर प्रणाली नमान्ने १८५ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौंमा जोरबिजोर प्रणाली नमान्ने १८५ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौंमा आइतबार जोर मितिको दिन पनि बिजोर सवारी साधन चलाउने १८५ सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। सो संख्या बिहान १० बजेसम्मको हो। त्यसमध्ये १५९ वटा दुई पांग्रे र २६ वटा ठूला सवारी साधनलाई नियन्त्रणमा लिइएको हो। प्रहरी वृत्त लैनचौरबाट […]

Continue Reading

एक जना युवकको शव, रुखको जराभित्र भेटियो

विराटनगर : मोरङको केराबारीमा १२ दिनदेखि हराइरहेका एक जना युवकको शव चारकोसे जंगलमा भेटिएको छ। केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको हो। प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र […]

Continue Reading

नक्कली परिक्षार्थी, बिचौलिया एवं परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं, चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय […]

Continue Reading

चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित, परीक्षण प्रभावित

बुटवल : सीमा क्षेत्रमा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्य परीक्षण फितलो हुन थालेको  छ ।  बेलहिया नाकामा राखिएको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी आफै कोभिड पोजेटिभ भएपछि अहिले चेकजाँच फितलो भएको हो । भारतबाट नेपाल फर्किरहेका नेपाली र नेपाल भ्रमणका लागि आउने भारतीयमा अहिले सीमामा विशेष निगरानी गर्ने भनिए […]

Continue Reading