प्र्याङ्क  भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी

गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क  भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क  भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा […]

Continue Reading

सशस्त्र प्रहरी बलले १६० केजी गाजा बरामद

सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।  परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको […]

Continue Reading

अनुमति बिना तस्बिर र भिडियो खिच्न र सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही गर्ने, गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । सार्वजनिकस्थलमा […]

Continue Reading

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै-झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका […]

Continue Reading

मुलुकभर थप १५ संक्रमितको मृत्यु, ८०१७ जनामा कोरोना पुष्टि,

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

Continue Reading

सवारी साधनमा तोडफोड गर्ने, जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम आउनुभएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउनुुभएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण […]

Continue Reading

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज ! विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन

पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । सोलुखुम्बुका गीतकार/निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, मोडल/डान्सर सृजना किराती, स्याङ्जाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार/गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे)ले हालसममै अग्लो उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीत रेकर्डसँगै सोही गीतको म्युजिक भिडियो छायांकन […]

Continue Reading

बाँकेमा ई-रिक्साको हुड र डिक्कीबाट सुपारी तस्करी

नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जबाट सुपारी बरामद गरेको छ । भारत तस्करी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्नेक्रममा ई-रिक्सासहित सुपारी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलीले नेपालगञ्ज उपमहानगरपालिका- १० बाट बुधबार पाँच बोरि सुपारी बरामद गरेको हो । ई-रिक्साको डिक्कि र हुडमा लुकाई छिपाई लैजादै […]

Continue Reading

लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेबाट उम्मेदवार बनेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित […]

Continue Reading

पुटिन किन युक्रेनमाथि आक्रमण गर्न चाहन्छन् ?

पछिल्ला केही दिनयता युक्रेन र रुसी सीमामा विकसित घटनाले विश्वको ध्यान खिचेको छ । युरोपसँग नजिकिएको युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)मा आबद्ध हुने तयारीपछि चिढिएको रुस आक्रमणका लागि उचित समयको पर्खाइमा देखिएको छ । त्यसका लागि रुसले केही दिनयता युक्रेनी सीमामा एक लाख सैनिक तयारी अवस्थामा राखेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी […]

Continue Reading