रेल चलाउने तयारी, धनुषाका स्थानीयवासी हर्षित

काठमाडौँ — धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो । रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा […]

Continue Reading

मन्त्रालय दाङमा, मन्त्री र कर्मचारी बुटवलमा

बुटवल :स्थायी पूर्वाधारबिना मन्त्रालय सारिँदा लुम्बिनी प्रदेशका मन्त्रालय बेवारिसे बनेका छन् । प्रदेश सरकारले दुईवटा मन्त्रालय लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारेको छ । मन्त्रालय सारिए पनि मन्त्री र कर्मचारी भने बुटवलमै छन् । देउखुरीमा मन्त्रालयको बोर्ड झुण्ड्याइएको छ, तर मन्त्री बस्दैनन् । राप्ती गाउँपालिका-३ मा रहेको राप्ती प्राविधिक शिक्षालयभित्र ग्रामीण, सहरी तथा पर्यटन […]

Continue Reading

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जीप दुर्घटना !

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे […]

Continue Reading

फागुन १ गतेदेखि बिधालय खोल्न सुझाव

काठमाडौँ — कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश […]

Continue Reading

३ हजार ५ सय घुस लिने वडासचिव विनोदप्रसाद अख्तियारको फन्दामा

बारा: सेवाग्राहीसँग घुस लिने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। पबाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको हो।  उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको […]

Continue Reading

खुल्ने भए दिल्लीका विद्यालय, भारतमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै,

नयाँ दिल्ली : कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएकाे हो । जसअनुसार दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ । दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए) का अनुसार जिम हललाई केही प्रतिबन्धसहित खुला […]

Continue Reading

एक सातामा नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि

काठमाडाैं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ । […]

Continue Reading

मुलुकभर खुलेका मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गर्न डा. केसीको आग्रह

काठमाडौं । डा. गोविन्द केसीले मुलुकभर खुलेका मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् । विहीबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर डा.केसीले मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन आग्रह गरेका हुन् । मन्त्री खतिवडालाई सात बुँदे ज्ञापन–पत्र बुझाउँदै डा. केसीले भनेका छन्, ‘देशभर नै गाउँदेखि शहरसम्म कुनै […]

Continue Reading

लगातार परेको बर्षाले नेपालगन्जमा जनजीवन कष्टकर

नेपालगन्ज : नेपालगन्ज लगायत तराइका विभिन्न जिल्लाहरुमा बिहिवार देखि नै लगातार बर्षा भएको छ । बिहिवार केही बेर असिना समेत परेको नेपालगन्जमा लगातार भएको बर्षाले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चिसो र सितलहरको कारण कष्टकर बनेको नेपालगन्जको जनजीवन लगातारको बर्षाले झनै कष्टकर बनेको छ । दैनिक रुपमा कामगरेर जीवन निर्वाह गर्ने समुदायको लागि […]

Continue Reading

आजको मौसम यस्तो छ : कतै वर्षा, कतै असिना र हिमपात

काठमाडौँ । हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ । आज बिहानैदेखि देशभर सामान्य तथा पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन, चटयाङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम […]

Continue Reading