डिजिटल नेटवर्किङ व्यवसायमा जोडिएको भए तत्काल छोड्न सबैलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह […]

Continue Reading

आमाको हत्या आफैंले गरेर, खोजतलास गर्न आफैं गएपछि… 

काठमाडौं गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ । निवेदका थिए- ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको) । उनीहरूले प्रहरी गुहारेको भनेको ९० वर्षीया आमा जगमाया श्रेष्ठको खोजतलासका […]

Continue Reading

राजमार्ग बन्द गराउने सिके राउतका जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ

राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले […]

Continue Reading

पुस १६ गते देखी बैतडीको हवाई सेवा बन्द

बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले […]

Continue Reading

प्रभु बैंकको ४० करोड कर्जा संकटमा !

काठमाडौं । ठगी मुद्दामा थुनामा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रभु बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको खुलेको छ । उनले बौद्धमा निर्माणाधीन हाउजिङका लागि प्रभु बैंकबाट सो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको हो । सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले तामाङको बौद्धमा निर्माणाधीन हाउजिङमा प्रभु बैंकले सो रकम लगानी गरेको भेटेको हो । यद्यपि, विभागको […]

Continue Reading

एमसीसीमा सभामुखको सक्रियता

२० माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायकरुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी संसदमा टेबल हुन सक्दैन । त्यसैले एमसीसीको भविष्यमा सभामुख अग्नि सापकोटाले के निर्णय लिन्छन् भन्ने चासो […]

Continue Reading

युरोपमा अमेरिकाले थप २ हजार सैनिक खटाउने

युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि […]

Continue Reading

बाँके प्रहरी एक्सनमा : धमाधम पक्राउ पर्दै तस्कर

नेपालगन्ज : नेपालगन्जबाट भारत पैठारीका लागि तयारी अवस्थामा रहेको सुपारी बाँके प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट आज एक सय ५५ किलो सुपारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भे १ क १८२४ नम्वरको अटोमा ८५ किलो र भे १ क १२१९ नम्वरको […]

Continue Reading

नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

१९ माघ, काठमाडौं । काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित […]

Continue Reading

भोलिदेखि असिनासहित वर्षा हुनसक्ने

बुधबार रातीदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भुभागमा बदली, हिमपात र असिना/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ। आज दिनभर हल्का घाम लागे पनि रातीबाट प्रदेश […]

Continue Reading