ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्ने सडकमा जोगाइएको चौतारीले तान्यो पर्यटक

ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्ने खड्गकाली मोटरमार्गको पाँच दशमलव ६ किलोमिटर सडक संघीय सरकार र व्यास नगरपालिकाको लागत साझेदारीमा कालोपत्रे गरिएको छ ।  सडक कालोपत्रे गर्दा देउराली डाँडाको पश्चिमपट्टी सडकको बीचमा रहेको समीको चौतारीलाई जोगाइएको छ । देउराली डाँडाको पूर्वपट्टी पिपलको चौतारीलाई पनि नफालिकन सडक कोलोपत्रे गरिएको छ । सडक कालोपत्रे गर्दा जोगाइएको समीको चौतारीले तनहुँसुरलाई परिचत […]

Continue Reading

सत्ता गठबन्धनको निर्णय, एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने

१५ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेकाे सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो  । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । बैठकमा नेकपा […]

Continue Reading

धेरैजसो पोल्याण्ड गए, युक्रेन छाड्दै नेपाली

१५ फागुन, काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ । दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा […]

Continue Reading

दुवै आँखा नदेखे पनि घरभित्रका सबै काम गर्छिन

राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिडडुल नगर्ने सुनिताकुमारी घरभित्रका काम भने सबै गर्छिन । उनका भाईबहिनी विद्यालय जान्छ । बाबू ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन । घरमा […]

Continue Reading

रसियाका 3500 सैनिक मारिए, १४ विमान कब्जा, युक्रेन सेनाको दाबी

किएभ: युक्रेनले रसियाका तीन हजार ५ सय बढी सैनिकको मृत्यु भएको दाबी गरेको छ। युक्रेनका सेनाले रुसिया सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको छ। ‘अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसिया सैनिकको मृत्यु भएको छ भने करिब २०० जनालाई बन्दी बनाइएको छ,’ युक्रेनका सेनाले दाबी गरेका छन्।  युक्रेनले रसियाको १४ वटा विमान […]

Continue Reading

अभिनेता पल शाहबारे प्रहरीले निर्देशक सुदर्शन थापासँग सोधपुछ

बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे प्रहरीले फिल्म निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ।  शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो। थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो।  थापालाई शनिबार दिउँसो प्राइम […]

Continue Reading

सुरु भयो युद्ध युक्रेनको राजधानीमा, सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह

किभ : युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किभको प्रशासनलाई उद्धृत गर्दै यहाँको सडकमा युद्ध सुरु भएको जनाएको छ। युक्रेनको राजधानी किभमा प्रशासनले मुख्य सहरको सडकमा युद्ध सुरु भएकोले सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह गरेको छ। प्रशासनले बालकनीमा बाहिर नजान पनि चेतावनी दिएको छ। यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले राजधानी किभमा ठूलो आक्रमण गर्न सक्ने […]

Continue Reading

पल शाह र पूजा शर्मा अभिनित चलचित्र “म यस्तो गीत गाउँछु २” नेपालगन्जमा हाउसफुल

नेपालगन्ज : दर्शकको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २”लाई दर्शकको अत्याधिक साथ देशभर मिलिरहेको छ। कोरोनाका कारण २ वर्ष ढिलो रिलिजमा आएको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। रियल हिरो पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्रले यतिबेला हलहरुमा दर्शकहरु तानिरहेको छ। राजधानीमा दर्शकको राम्रो साथ पाएको चलचित्रले राजधानी बाहिर पनि दर्शकको […]

Continue Reading

कांग्रेसका नेता पौडेलले एमसिसीमा दाहाल र नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताए

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पार्नुभयो […]

Continue Reading

शिक्षा मन्त्री पौडेलले, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट बढाउन आग्रह गरे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग छलफल गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउन आग्रह गरेका हुन् । मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको […]

Continue Reading