ओलीको साथ देउवा मिल्यो, अव गठबन्धन के हुन्छ !

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले साथ खोजेका हुन्। संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले […]

Continue Reading

घाइते प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाए

काठमाडौं । अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए । प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले […]

Continue Reading

रुसका ५ विमान युक्रेनमा मार्शलले खसालेको दाबी

१२ फागुन, काठमाडौं । युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो । ‘संयुक्त सेना कमाण्डका अनुसार आज संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ युक्रेनी सेनाका जनरल स्टाफले […]

Continue Reading

मोटरसाइकल दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्ष कार्कीको निधन

१४ फागुन, सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘दुर्घटनामा घाइते अध्यक्ष ज्यूको हिजो राति उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको जानकारी आएको […]

Continue Reading

नेपाली विद्यार्थीको युक्रेनबाट आग्रह – मर्ने बाँच्ने टुंगो भएन, उद्धार गरिदिनुस्

३ फागुन, काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसले सैन्य कारबाही सुरु गरेको छ । शुक्रबार बिहान त्यहाँ गोलाबारी पनि भएको छ र अहिले मानिसहरुले राजधानी छाड्ने क्रम चलिरहेको छ । कतिपय नजिकैको मुलुकतर्फ प्रवेश गर्न खोजिरहेका छन् भने त्यहाँ रहेका विदेशी नागरिकलाई विभिन्न मुलुकले सुरक्षित स्थानतर्फ लैजान पहल गरिरहेका छन् । राजधानी किएभमा केही नेपाली […]

Continue Reading

अभिनेता पल शाहको तीव्र खोजीमा प्रहरी, अझै फेला परेनन्

काठमाडौं । बुधबार जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । पलबिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् । उक्त उजुरीपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर गरेएको छ । यद्यपि पल पक्राउ पर्न सकिरहेका छैनन् […]

Continue Reading

पछिल्लो २४ घण्टामा मुलुकभर थप २७५ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५ हजार ४५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ […]

Continue Reading

शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार, रुसी लडाकु राजधानीबाट नजिकै आइपुगे

रुसी सेनाले युक्रेनको राजधानी किभमा शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी बमबारीपछि किभको आकाश आगो र धुवाँको मुस्लोले ढाकिएको छ । युक्रेनको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोगमा रुसले प्रहार गरेको एक क्षेप्यास्त्र आकाशमै ध्वस्त पारेको बताएको छ । तर एउटा क्षेप्यास्त्र भने आवासीय भवनमा खसेको सरकारको भनाइ छ । त्यस्तै, […]

Continue Reading

मापसे गरी श्रीमतीलाई छुरा प्रहार

१३ फागुन, काठमाडौं । एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् । बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको […]

Continue Reading

आज एमसीसी सम्झौताबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर […]

Continue Reading