धनुषामा नागरिकता विधेयकको माग गर्दै आन्दोलन सुरु
ढल्केवर(धनुषा): नागरिकता माग गर्दै राजमार्ग केन्द्रीत आन्दोलन सुरु भएको छ। नागरिकताविहीन संर्घष समिति नेपालको पूर्व निर्धारित कार्यक्रमअनुसार नागरिकताविहीन समूहले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका हुन्। जन्मसिद्ध नागरिकका सन्तालाई बंशजको आधारमा नागरिकता दिनुपर्ने माग गदै उनीहरुले सात दिने आन्दोलन सुरु गरेको हो। शनिबार आन्दोलको पहिलो दिन नागरिकताविही संर्घष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजित साफीको नेतृत्वमा नागरिकता माग्दै सडकमा […]
Continue Reading