कमिशनका कारण वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव
वीरगन्ज । इन्धन विक्रेताहरुले कमिशनमा कमि भएको भन्दै इन्धन नउठाएको कारण वीरगन्जमा पेट्रोलको कृत्तिम अभाव सिर्जना भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै इन्धन विक्रेता डिलरवालाहरुले कमिशन नबढाएको भन्दै अमलेखगन्जस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी कार्य रोकेपछि बारा, पर्सामा पेट्रोलियम पदार्थको कृत्तिम अभाव भएको हो । यही हप्ता नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा […]
Continue Reading