नेपाललाई जापानले दियो २ अर्ब ६१ करोड अनुदान

२६ फागुन, काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् । जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी […]

Continue Reading

सुनको मूल्य एकै दिन ३५०० ले घट्यो ! अब कति पर्छ एक तोला सुनलाई ?

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ हजार ५०० ले घटेर रु एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला रु एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]

Continue Reading

रसिया र युक्रेन बाट ८०० नेपाली विस्थापित, छिमेकी मुलुकहरुमा शरण

काठमाडौं । युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन्। रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका आठ हजार १५ नेपाली प्रभावित हुने देखिएको हो । दुई देशबीच तनाब […]

Continue Reading

गोली हानी एक घरमा १० जनाको हत्या

एजेन्सी । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि […]

Continue Reading

बस दुर्घटनामा अपडेट, १४ जनाको लाश भेटियो, ५ जना घाइते

२६ फागुन, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा […]

Continue Reading

मेलम्ची खानेपानी आयोजनाको ६० प्रतिशत काम सम्पन्न

सिन्धुपालचाेक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयोे । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम […]

Continue Reading

संखुवासभामा बस दुर्घटना !

संखुवासभामा बस दुर्घटना भएकाे छ । सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटना भएको छ। बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाले क्षतिको विवरण आइसकेको छैन । बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए । न्युज कार्खाना

Continue Reading

युक्रेनको अस्पतालमा रुसी सेनाद्वारा बम प्रहार

 युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् । बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा बढी क्षति पुर्‍याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्रहार गरेर […]

Continue Reading

रुस-युक्रेनले अविलम्ब शान्तिवार्ता थाल्न चिनियाँ राष्ट्रपतिको अपील

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै शान्तिवार्ता गर्न आह्वान गरेका छन् । फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँगको एउटा भर्चुअल बैठकमा उनले दुई देशबीच अविलम्ब शान्तिवार्ता आवश्यक रहेकोमा जोड दिएका हुन् । बैठकका क्रममा चिनियाँ राष्ट्रपति सीले युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिइनुपर्ने बताएका थिए । युक्रेनमाथि रुसले गरेको आक्रमणबारे चीनले […]

Continue Reading

बाँकेको थारु पत्रकार संघको अध्यक्षमा हेमन्त चौधरी चयन

बाँके थारु पत्रकार संघ नेपाल बाँकेको जिल्ला अध्यक्षमा राप्ती सोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरी चयन भएका छन् । आज राप्ती सोनारी ३ बैशा पिक्निक पार्कमा भएको चौथो अधिवेशन बाट सम्पादक चौधरी अध्यक्ष संगै नयाँ कार्य समिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण चौधरी, सचिवमा जागेश्वर थारु, सह सचिवमा सुविता थारु, कोषाध्यक्षमा निर्माला […]

Continue Reading