शस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ

अनमोल कार्की रौतहट । सशस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटको टोलीले शुक्रबार बौधिमाई नगरपालिका– ९ सरमुजवा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ती व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्राम पन्चायत वडा […]

Continue Reading

मतदाता सबैभन्दा कम रहेका ३ जिल्ला र ३ पालिका

७ फागुन, काठमाडौं । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ […]

Continue Reading

ठूलो संख्याको रुसी सेना, युक्रेनी राजधानी किभ नजिकै पुग्यो

एजेन्सी । युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् । युद्ध शुरु भएको पहिलो साता नै ठूलो संख्यामा किभतर्फ अघि बढेको रुसी फौज बीचमै रोकिएको थियो । बिहीबार रातिदेखि भने रुसी फौज किभतर्फ अघि बढेको र राजधानी भन्दा पाँच किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ । रुसी सेना युक्रेनको राजधानी […]

Continue Reading

चरम महँगी विश्वव्यापी , डलर, सुन र पेट्रोलियमको मूल्य हालसम्मकै उच्च

काठमाडौं : अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिको प्रभाव नेपालको अर्थतन्त्रमा परेको छ। पेट्रोलियम पदार्थ, डलर र सुनको मूल्य चर्किँदा समग्रमा अर्थतन्त्र महँगीको चपेटामा परेको हो। युक्रेन र रूसको युद्धले पेट्रोलियम तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा आकासिएको छ। अमेरिकी डलरको भाउ नेपालकै इतिहासमा अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ। सुनमा पनि एकै दिन २ हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मको उच्च […]

Continue Reading

फुङलिङ बजारमा आगलागी, दुई वटा घरमा क्षति

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा आज बिहान आठ बजेतिर आगो लागेको हो । आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उहाँले बताउनुभयो । बीच बजारमा […]

Continue Reading

हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

रुकुम फागुन २७ गते ।रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षकरविद्यार्थीसहित पाँच जना घाइते भएका हुन् । हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न […]

Continue Reading

युक्रेनका लागि अमेरिकाले १३ बिलियन डलर सहयाेग गर्ने विधेयक पारित

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ। विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ। हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ। विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ […]

Continue Reading

युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अन्तत: अमेरिका पछि हट्यो

रूसमा बनेका पोल्याण्डका मिग-२९ युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अन्तत: अमेरिका पछि हटेको छ। पोल्याण्डको सो प्रस्ताव अमेरिकाले इन्कार गरेको संचार संस्था रोयटर्सले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको आग्रहमा युद्ध विमान युक्रेन पठाउने विषयमा अमेरिकाले केहि समयदेखि पहल गरिरहेको थियो। पहिलेको वार्सा संगठनको सदस्य र अहिले नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रहेका रूसका युद्ध विमान युक्रेनलाई पठाउने सम्बन्धमा अमेरिकाले केहि […]

Continue Reading

रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परे

२७ फागुन, दाङ । रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर […]

Continue Reading

क्यान्सर अस्पतालका खजुरा अध्यक्ष थापाको पहिलो बैठक कार्यालय सहयोगीबाट सुरु

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरे संगै सकारात्मक चर्चा बटुलेको नयाँ अस्पताल बिकास समितिले कार्यालय सहयोगीबाट बैठक सुरु गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल बिकास समितिले अस्पतालमा कार्यरत कार्यालय सहयोगीबाट बैठक र अस्पतालमा आवश्यक ब्यवस्थापनका कुरामा छलफल गरिएको हो […]

Continue Reading