आफ्नै छोराद्वारा बुबा आमाको हत्या !

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगा छोराले आमा र बुबा दुवैको हत्या गरेका छन् ।स्थानीय २५ वर्षिय आइतराज लिम्बूले अफ्ना ७० वर्षका बुबा वृखबहादु र ७२ वर्षकी आमा फिपरानीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार […]

Continue Reading

जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा कमरुद्दिन राई !

बाँके बैशाख २५ गते ।जनताको सेवामा दिनरात लागि परेका कमरुद्दिन राई हिजो आज घामपानी दिनरात धुलो धुवाँ नभनी चुनावी अभियनमा होमिएका छन् । उनी आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको गठबन्धन तर्फका नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख पदका बलिया उम्मेदवार हुन् । उनी राजनीति क्षेत्रमा प्रवेश गर्नु अघि एक निष्ठावान समाजसेवीका रुपमा चिनिन्थे भने […]

Continue Reading

सुर्खेतमा अज्ञात समूहद्वारा दुई वटा गाडीमा आगजनी !

काठमाडौं :सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ । वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन् । प्रहरीका अनुसार जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी […]

Continue Reading

‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’ बनाउने कमरुद्दिन राईको प्रतिबद्धताः

बाँके बैशाख २३ गते ।नेपाली काँग्रेस र जनता समाजवादी जसपाको गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र आज सार्वजनिक गरिएको छ । जनता समाजवादी पार्टी नेपालगन्जका नगर अध्यक्ष श्रवणकुमार यादवको सभापतित्वमा भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति […]

Continue Reading

जमुनाहबाट ब्राउनसुगर सहित दुईजना पक्राउ !

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट लागू औषधसहित दुईजना पक्राउ परेका छ्न । ६ ग्राम ब्राउन सुगरसहित बैजनाथ गाउँपालिका ३ का २३ वर्षका कृष्णप्रसाद रेग्मी र दैलेख नारायण नगरपालिका– ९ कि २४ वर्ष कि दिपिका पुन पक्राउ परेका हुन । भे १२ प १४९७ नम्बरको मोटरसाइकलमा रुपैडियाबाट नेपालगन्ज आउनेक्रमम शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा […]

Continue Reading

नेपालगन्ज उपप्रमुखमा राईको जित सुनिश्चित जस्तै’

बाँके बैशाख २२ गते ।गठबन्धन र जनता समाजवादी पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको जित सुनिश्चितजस्तै देखिएको छ । निर्वाचनको मिति आउन ८ दिन बाँकी छदा राइप्रति मतदाताको आकर्षण देखिएको छ । नगरबासीको सुखदुखमा सधैं साथ दिने र सहयोगी भावनाका राइलाई उपप्रमुखमा ल्याउनु पर्छ भन्दै मतदाताहरु स्वस्र्फतरुपमा आफै घरदैलोमा निस्कने गरेका छन् […]

Continue Reading

जानकी माओवादीका नेता एमालेमा प्रवेश, एमाले उम्मेदवार भन्छन् -‘जित निश्चित छ !

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. २ बेलभारका होनहार दुई जना माओवादीका नेता एमालेमा प्रबेश गरेका छन् । जानकी गाउँपालिका वडा नं. २ को बेलभारमा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी २ बाट २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल बहारी काँदु एमालेमा प्रबेश गरेका हुन् । जानकी-२ मा […]

Continue Reading

समाजिक सञ्जालमा भाइरल बनेका म्यादी प्रहरी नवराज रेग्मी पक्राउ !

कपिलवस्तु : पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए। उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार म्यादी प्रहरी रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा […]

Continue Reading

जानकीका स्थानीय भन्छन् – ‘एमालेले क्लिन स्विप गर्छ’ !

नेपालगन्ज : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तथा राजनैतिक विश्लेषण गर्नेहरुले आआफ्नो तर्क अगाडि सार्न थालेका छन् ।त्यसै सेरोफेरोमा जानकी गाउँपालिकाका स्थानीयहरुले यो पटकको चुनाव पनि एमालेले जानकी क्लिन स्विप गर्ने बताएका छन् । जानकीमा एमालेको माहोल, चुनावमा उत्रीएका उम्मेदवार र जानकीमा एमाले प्रतिको जनताको लहर हेर्ने हो भने एमालेले जानकीको क्लिन स्विप […]

Continue Reading

नेपाली सेनालाई जनकपुर विमानस्थलको सुरक्षा जिम्मा !

जनकपुरधाम– जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीको जिम्मामा रहेको एयरपोर्ट नेपाली सेनाको जिम्मामा दिइएको हो। आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको छ। जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले एयरपोर्टमा खटिरहेका सुरक्षाकर्मीहरु निर्वाचनमा खटिएका कारण नफर्केसम्म नेपाली सेना विमानस्थलको सुरक्षामा रहने बताए। उनले मेजरको नेतृत्वमा ४८ जना नेपाली सैनिक […]

Continue Reading