श्री एयरलाईनसको जहाजमा समस्या आएपछि आकस्मिक काठमाडौंमै अवतरण !
काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा समस्य देखिएपछि पुन: त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रु लिएर उडिसकेको श्री एयरलाइन्सको उडान नम्बर–२२३ को जहाजको बायाँ तर्फको इन्जिनमा समसया देखिएको हो । उक्त जहाजको इन्जिनमा २५ माइलमा पुगेपछि समस्या देखिएको थियो । जहाजको इन्जिन सटडाउन गरेर आकस्मिक रुपमा सकुुसल […]
Continue Reading