पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी !
काठमाडौं । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार बिदुरप्रसाद सापकोटालाई एक हजार ५५ मतान्तरले पराजित गरे । एकीकृत समाजवादीका तामाङले ९ हजार ४०६ ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी […]
Continue Reading