उपप्रमुख कमरुद्दिन राईको नेतृत्वम नेपालगन्जका स्वास्थ्य संस्थामा छड्के ! स्वास्थका कुरा

बाँके मंसिर १८ । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का जयसपुर […]

Continue Reading

जाडोमा मुटुजन्य रोगीलाई जोखिमै जोखिम ! स्वास्थका कुरा !

श्वासप्रश्वास तथा मुटुजन्य रोग लागिसकेका मानिस जाडोमा बढी जोखिममा पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल बताउँछन् । डा. अनिलका अनुसार रगतमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोेपना, मधुमेहका मानिसका लागि जाडो महिना खतरनाक महिना हो । जाडोको कारणले यी रोग बढ्छन् । यस्तो समस्या भएका बिरामीले नियमित चेकअप गर्ने र रगतको स्थिति सामान्य राख्नु […]

Continue Reading

डोटी भूकम्पले कर्णालीमा झस्काएपछि पूर्वतयारी सुरु !

सुर्खेत । कर्णाली प्रदेश सरकारले भवन संहिताबिना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएकोे जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भन्नुभयो, “कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ । यसमा मन्त्रालयको ध्यान गएको छ ।” यही कात्तिक २२ गते मध्यराति २ः१२ बजे डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर […]

Continue Reading

क्यान्सर भएका दुई तिहाइ बालबालिका उपचारको पहुँचमै छैनन् !

मानिसको शरीर सूक्ष्म कोषहरूले बनेको हुन्छ। यस्ता कोषमा कुनै कारणवश खराबी आयो भने अनियन्त्रित रूपमा धेरै कोषहरू जन्मन्छन्। पछि त्यही कोषहरू क्यान्सरको रूपमा देखा पर्छन्। बालबालिका र किशोर अवस्थामा देखिने क्यान्सरलाई बाल्यावस्थाको क्यान्सर भनिन्छ। प्रत्येक वर्ष विश्वभर करिब चार लाख बाल–बच्चा क्यान्सर रोगले ग्रस्त हुने डा अञ्जली पण्डित बताउँछिन्। डा पण्डितका अनुसार नेपालमा वर्षेनी एक हजार […]

Continue Reading

बागलुङको गलकोट मा भाइरल ज्वरो कारण तीन दिन विद्यालय बन्द !

बलेवा । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उहाँको […]

Continue Reading

‘हामीले त्यो रात भागेर ज्यान जोगायौं’

गत शुक्रबार दार्चुलाको महाकाली नगरपालिका–२ का गणेशसिंह खरालको परिवार साँझको खाना खाएर सुत्ने तरखरमा थियो। त्यही बेला एक्कासि मुसलधारे पानी पर्न थाल्यो। राति १२ बजे अचानक भुइँचालो नै आएजस्तो भयो। घरजमिन हल्लियो, हुरीबतास चल्यो। जमिन-आकाश गर्जेको आवाज आयो। महाकाली नदीको डरलाग्दा आवाज गणेशको परिवारको कानमा परेपछि उनीहरू घरबाट आत्तिँदै दौडेर बाहिर निस्किए। अँध्यारोमा दौडेर उनको परिवार […]

Continue Reading

‘कोरोना भन्दा डेंगुको संक्रमण बढी’ , अझै दुई महिना प्रकोप रहन्छ’

२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । डेंगुको संक्रमण ७२ जिल्लामा फैलिसकेको छ । एक जनाको मृत्यु भएको छ । सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे […]

Continue Reading

क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ल !

नेपालगंज । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरियको भदौ १९ गते को निर्णयअनुसार आइतबार युवानेता मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । यस्तै सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी […]

Continue Reading

कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्ने बिरामीको सङ्ख्यामा वृद्धि !

कञ्चनपुर । कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ । स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य […]

Continue Reading

चीनमा देखियो नयाँ प्रकारको भाइरस !

बेइजिङ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपा भाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग […]

Continue Reading