उपचारको अभावले मृत्यु हुने अवस्था आउने छैन, स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा !
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले नेपालमा उपचारकाे अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी छिन्। स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री कार्कीले नेपालमा उपचारकाे अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी हुन्। त्यस्तै उनले न्युनतम सेवा मापदण्डलाई कार्यन्वयन गर्ने साथै स्वास्थ्य क्षेत्रमा उपकरणहरु खरिद गर्दा हुने भ्रष्टचारहरुको बारेमा पनि छानबिन गर्ने बताएकी छिन्।
Continue Reading